Email :- prastakhabar@gmail.com

समाज

९५ लाख रूपैयाँसहित चार जना पक्राउ

Arrest_nakkali-poisa-1746407252.jpg

२२ बैशाख, हेटौंडा । प्रहरीले स्रोत नखुलेको रकम सहित चार जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ३ फेदीका २८ बर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४३ बर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका-३ का ३१ बर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।  काठमाडौं महानगरपालिका-९...

मेघगर्जनसहित वर्षाको सम्भावना

16655388081665538808-1746405797.jpg

२२ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही...

मकवानपुरगढीमा कुरिलो टिप्न गएका रुम्बाको लडेर मृत्यु

1704953128311-1746366787.jpg

२१ बैशाख, हेटौंडा। मकवानपुरगढीमा कुरिलो टिप्न गएको एक व्यक्तिको लडेर ज्यान गएको छ। आइतबार बिहान मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सोलथुम चुहारमा कुलिरो टिप्न गएको एक व्यक्तिको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । घर नजिकै रहेको कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न गएको सोही वडा घर...

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

press-freedom-day-1746245681.jpg

२० बैशाख, हेटौंडा । विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई ऐतिहासिक स्मरणसहित उत्सवको रुपमा मनाउन थालिएको हो । युनेस्कोले यस वर्षका लागि ‘एआई (कृत्रिम बौद्धिकता) लाई सामाजिक एजेण्डाका...

लोकतान्त्रिकरणको अभियानको प्रेस स्वतन्त्रता महत्त्वपूर्ण पक्ष: राष्ट्रपति

president-Ram-chandra-pou-1746245123.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

२० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई...

मनहरीमा ट्रकको ठक्करबाट राक्सिराङका गंगाको मृत्यु

images-1746152994.jpg

१९ बैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको  ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ८ सिमपानीमा  हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको यात्रु मालवाहक ट्रकले पैदल यात्री राक्सिराङ गाउँपालिका वडा नम्बर ९ घर भई मनहरी ८ सिमपानीमा बस्ने अन्दाजी ७० वर्षीय गंगा बहादुर...

हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1746147138.jpg

१९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत नेपालमा आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशलगायत देशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो...

मकवानपुरगढीमा रुखले थिचेर एकजनाको मृत्यु

images(9)-1746095729.jpg

१८  बैशाख, हेटौंडा । मकवानपुरको  मकवानपुरगढी गाउँपालिकामा  रुख ढल्दा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७  सुकौरामा स्थानीय राम बहादुर मोक्तानको बारीमा  रुख ढाल्ने क्रममा रुख लडेर च्यापिदा  मोरङको मिथलाजुङ गाउँपालिका वडा नम्बर १ घर भई सुकौरा डेरा गरी बस्ने  अन्दाजी ३१ ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार