Email :- prastakhabar@gmail.com

समाज

बुधबार बिहान मकवानपुरमा थपिए ४० संक्रमित

images(2)-1604451331.jpg

१९ कार्तिक,हेटौँडा । बुधबार  बिहान मकवानपुरमा ४० जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको बुधबार बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा ४० जनामा कोरोना पुष्टि भएको जनाइएको छ।आज संक्रमित मध्य १८ महिला र २२ पुरुष रहेको जनाइएको छ। १७१ जनाको स्वाबमा ४० जनामा मात्र कोरोना...

माटोको ढिस्कोमा पुरिँदा एक महिलाको मृत्यु

death-photo1-1604398453.jpg

१८ कार्तिक, धनुषा । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ मा माटोको ढिस्कोमा पुरिंदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया सुनितादेवी रविदा रहेकी छिन् । १४ वर्षीया मधुकुमारी ठाकुर र रिनादेवी ठाकुर घाइते भएकी छिन् । घाइतेहरूको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  दीपावलीका लागि घर लिपपोत गर्न...

हेटौँडाका थप ११ जनामा कोरोना पुष्टि

20200725_220622-1604389534.jpg

१८ कार्तिक,हेटौँडा।  हेटौँडा उपमहानगरपालिकाका  थप ११ जनामा कोरोना पुष्टि भएको छ।चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको प्रयोगशालामा  गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रका ११ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा हेटौँडा वडा नम्बर २, ४,५,६,७,८,११ र १४ का ८ पुरूष र ३ महिला गरी ११ जनामा रहेका छन्।        ...

हेटौँडा नगरमा चल्ने अटो तथा ई-रिक्सामा भाडादर टाँसिने

20201030_154332-1604387861.jpg

१८ कार्तिक,हेटौँडा।  हेटौंडा नगरभित्र सञ्चालित अटो तथा ई–रिक्साहरुमा भाडा दरको सूचि टाँसिने भएको छ ।सोमबार जिल्ला  ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सरोकारवालाहरुसँग गरेको छलफलमा यस्तो निर्णय भएको हो ।बजार क्षेत्रमा सञ्चालित अटो तथा ई–रिक्साहरुले मनलाग्दी भाडा लिने गरेको भन्ने गुनासोपछि ट्राफिक प्रहरी कार्यालय मकवानपुरले...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

mausam-1604387504.jpg

१८ कार्तिक, काठमाडौं । देशभर मंगलबार आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ ।  पहाडी क्षेत्रमा उपश्चिमी वायुको प्रभावले बुधबार बेलुकासम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा बुधबारसम्म केही समय घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने छ । प्रदेश नं १, प्रदेश नं २,...

स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

Death-1604386110.jpg

१८ कार्तिक, धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत सप्तरी महादेवा–६ का २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दिशा पातलो हुने, ज्वरो आउनेलगायतका स्वास्थ्य समस्या देखिएका...

एक करोड रूपैयाँसहित ३ जना पक्राउ

pakrau1-1604381259.jpg

१८ कार्तिक, काठमाडौँ । काठमाडौंमा स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जना पक्राउ परेका छन् । उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ पनि बरामद गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ । ब्युरोले काठमाडौँको सोमबार बेलुका झापाका बिकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई ९९ लाख ८४ हजार नेपाली रुपैयाँसहित...

वडासचिव यादव पुर्पक्षका लागि थुनामा

Arrested3-1604374836.jpg

१८ कार्तिक, महोत्तरी । बलात्कारको आरोपमा पक्राउ परेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । महोत्तरी जिल्ला अदालतका न्यायाधीश दुर्गा गुरुङको इजलासले यादवलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । भङ्गाहा–९ का बासिन्दा यादव मदिराले मातेरआफ्नै बस्तीकी एक...

चित्लाङ-चन्द्रगिरी-थानकोट सडक खण्डमा सवारी चलाउन रोक

20201103_081043-1604370560.jpg

चित्लाङ-चन्द्रगिरी-थानकोट सडक ( गणेशमान सिंह मार्ग) मा सवारी संचालनमा रोक लगाइएको छ।  चित्लाङ-चन्द्रगिरी-थानकोट सडक निर्माण सरोकार समितिले एक सुचना प्रकाशित गर्दै यही कार्तिक १९ गते बुधबार देखि आर्को सुचना नभइन्जेलसम्म  सडक खण्डमा सवारी चलाउन रोक लगाइएको जनाइएको छ।उक्त मार्गको सेतो पहरा कटिङ कार्य  भइरहेकोले सवारी संचालनमा रोक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार