Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा मंगलबार बिहान ६१ जनामा कोरोना

20200810_134117-1604362731.jpg

१८ कार्तिक,हेटौँडा। मंगलबार  बिहान मकवानपुरमा ६१ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा ६१ जनामा कोरोना पुष्टि भएको हो। आज संक्रमित मध्य २३ महिला र ३८ पुरुष रहेको जनाइएको छ। १७ गते  संकलन गरिएको १४२ जनाको स्वाबमा ६१ जनामा...

भिमफेदी-९ लामिडाँडामा सवारी दुर्घटना,४ जना घाइते

20200625_132542-1604329409.jpg

१७ कार्तिक,हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ लामिडाँडामा तरकारी बोकेको ट्रक र कार ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइते भएका छन् छन।  सोमबार साँझ  अघोर बजार तर्फबाट तरकारी बोकेर हेटौँडा आउँदै गरेको  ना ५ ख ५७२२ नम्बरको ट्रक र विपरीत दिशाबाट पालुङ तर्फ जाँदै गरेको प्रदेश-३ ०१-०२३च २६५० नम्बरको कार एक आपसमा ठक्कर खाई...

लाठी प्रहार गरि हत्या गरेको आरोपमा एक युवा पक्राउ

20201006_131855-1604302396.jpg

१७ कार्तिक, दार्चुला । दार्चुलाको लेकम गाउँपालिका-४ टक्नामा लाठी प्रहार गरि एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । टक्नाका ४८ वर्षीय तेज बहादुर पालको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा स्थानीय ३० वर्षीय रमेश पाल पक्राउ परेका हुन् । रमेशको लाठी प्रहारबाट तेज बहादुरको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।...

संक्रमितको उपचारमा धरौटी रकम नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

health_ministry_nepal-1604279994.jpg

१७ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार गराउनु अघि धरौटी रकम नलिन निर्देशन दिएको छ । सरकारी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गराउन धरौटी रकम लिने गरेको सुचनाको विरोध भए पछी मन्त्रालयले आइतबार धरौटी रकम नलिन निर्देशन दिएको हो । मन्त्रालयले निजी अस्पतालको हकमा भने...

सोमबार बिहान मकवानपुरमा थपिए २३ संक्रमित

20200826_210254-1604276136.jpg

१७ कार्तिक, हेटौँडा । सोमबार  बिहान मकवानपुरमा २३ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको सोमबार  बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा २३ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज थपिएका संक्रमित मध्य ८ महिला र १५ जना पुरुष रहेको जनाइएको छ । १३०  जनाको स्वाबमा २३...

बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा तीन दिन बन्द

20201101_160646-1604226322.jpg

१६ कार्तिक,हेटौँडा।  बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा कार्तिक १९ गते सम्म बन्द गरिएको छ।  कार्यालयका  केही कर्मचारीहरुमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि आजबाट ३ दिनसम्मको लागि सेवाग्राहीहरुलाई प्रदान गरिँदै आएको सबै सेवाहरु बन्द गरिएको कार्यालय प्रमुख भक्तराज भण्डारीले बताएका छन्। कार्यालयले आज...

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना संक्रमण

34834_7ec976194312a12_1_t-1604222177.jpg

१६ कार्तिक, काठमाडौं । यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४५० जना रोमानियास्थित रहेका हुन् ।   यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी...

नवलपुरमा गैंडाको आक्रमणबाट एकको मृत्यु

419683-rhinao-1604217432.jpg

१६ कार्तिक, नवलपुर । नवलपुरमा गैँडाको आक्रमणबाट आइतबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १७ कुलेनीका ६५ बर्षीय जंगिलाल मुखिया रहेका छन् । खेतमा तोरी छर्न जाने क्रममा गैंडाको आक्रमणमा परि मुखिया घाइते भएका थिए ।  घाइते भएका मुखियालाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको...

कोरोना संक्रमणबाट झापामा थप तीनको मृत्यु

Corona-death-6-1604211068.jpg

१६ कार्तिक, झापा । कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् । दमक–७ का अन्दाजी ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । मिर्गौलाका बिरामी कमल गाउँपालिका-५ मंगलबारेका ७२...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार