२२ कार्तिक,हेटौँडा। नेपाल आज पछिल्लो २४ घण्टामा २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्याले जारी गरेको तथ्यांक अनुसार १०४२३ जनाको पिसिआर परीक्षणमा २७५३ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपाल आज सम्म कुल संक्रमित १९१६३६ रहेको छ। आज कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको छ। यो योसँगै नेपालमा...
२२ कार्तिक, सर्लाही । खाल्डोमा डुबेर सर्लाहीमा एक जना बालकको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ५ स्थित महेन्द्र विष्टको घर अगाडि फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय २ वर्षीय छोरा रामप्रवेश महतो छन् । बालकको शुक्रबार साँझ डुबेर मृत्यु भएको...
२२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा ४ नम्बर वडा इकाईद्वारा हेटौंडा–१५ मा रहेको दिव्य सेवा निकेतनमा खाद्यान्न सहयोग गरेको छ । कांग्रेसले बडा दशैं तथा तिहारको उपलक्ष्यमा जेष्ठ नागरिहरूलाई सम्मान, भोजन ग्रहण तथा खाद्यान्न वितरण कार्यक्रम गरेको हो । संस्थालाई दाल, चिनि, नुन, मसला, साबुन लगायत गरी ५० हजार रुपैंया बराबरको सामग्री...
२२ कार्तिक, काठमाडौँ । मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित दुई महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।मृतक झापा र सुनसरीका महिला छन् । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए । ती...
२२ कार्तिक,हेटौँडा। शनिबार बिहान मकवानपुरमा ३१ जनामा कोरोना पुष्टि भएको छ।हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा ३१ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज संक्रमित मध्य १३ महिला र १८ पुरुष रहेको जनाइएको छ। १०० जनाको स्वाबमा ३१ जनामा मात्र कोरोना पुष्टि...
२१ कार्तिक,दिक्तेल । जिल्ला प्रहरी कार्यालय खोटाङले हार जित हुने गरी जुवा खेल्दै गरेको अवस्थामा ४ जना जुवाडेलाई पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १मा स्थानीय शारदा श्रेष्ठको घरको कोठा भाडामा लिएर विनोद उदासले हारजित हुनेगरी तास खेलाइरहेको भन्ने बिशेष सुचनाको आधारमा जुवा खेल्दै गरेको अवस्थामा नगद ४८...
२१ कार्तिक, हेटौंडा । हेटौंडा–१८ हर्नामाडीमा सवारी दुर्घटना न्यूनिकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । प्रहरी चौकी ठूलोदमार र अस्थायी ट्राफिक प्रहरी बिटको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा प्रहरी चौकी ठूलो दमारका इन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद दाहाल र ट्राफिक प्रहरी बिटका हवल्दार...
२१ कार्तिक,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा ४५००जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार कोरोना पुष्टि भएर होस आइसोलेसनमा तथा अस्पतालामा उपचार गराइरहेका ४५०० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन।नेपाल आज सम्म कोरोना मुक्त हुनेको सङ्ख्या १५२९०८ पुगेको छ।...
२१ कार्तिक,हेटौँडा। नेपाल आज पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्याले जारी गरेको तथ्यांक अनुसार १०१५३ जनाको पिसिआर परीक्षणमा २९०९ जनामा कोरोना पुष्टि भएको हो।योसँगै नेपाल आज सम्म कुल संक्रमित १८८८८३ रहेको छ।आज कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको छ।योसँगै नेपालमा कोरोनाबाट...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...




-1604712192.jpg)




















-nepal-1793665142.jpg)
