Email :- prastakhabar@gmail.com

समाज

धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

Corona-death-6-1602667853.jpg

२८ असोज, माेरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनम कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ बेलबारी-१० का ३७ वर्षीय पुरुष र सुनसरी इटहरीकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । सहप्रवक्ता श्रेष्ठले इटहरी उपमहानगरपालिका–६ की मधुमेहको...

मकवानपुरमा पुन:थपिए ४० संक्रमित,संक्रमित संख्या ११९

images(2)-1602665224.jpg

२८ असोज, हेटौंडा । मकवानपुरमा बुधबार  दिउँसो थप  ४० जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार दिउँसो ४० जनामा संक्रमण पुष्टी भएको बताएका छन्। बुधबार  दिउँसोको  रिपोर्ट अनुसार १३ महिला र २६ पुरुष र १ जना जिल्ला बाहिरका गरी ४० जनामा संक्रमण पुष्टी भएको छ । असोज २६...

मकवानपुर प्रहरीको सकृयता: हराएको २५ थान मोबाइल सम्बन्धीत व्यक्तिले पाए

20201014115534_IMG_7891-1602663834.JPG

२८ असोज,हेटौँडा।  मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएका र चोरी भएका मोबाइल फोन फेला पारी सम्बन्धित धनिको जिम्मा लगाएको छ। बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फेला परेको सामसुङ,हुवाबे,एमआई लगायतका २५ थान मोबाइल फोन सम्बन्धित धनिको जिम्मा लगाइएको हो। कार्यालयका आइटीका शाखाका विवेक भुषालले विशेष...

बुधबार हेटौँडाका * ७३ जनामा कोरोना

20200822_110631-1602634824.jpg

२८असोज, हेटौंडा । मकवानपुरमा मंगलबार बिहान कोरोना पुष्टि भएका ७९ जना मध्ये *७३ जना हेटौँडा उपमहानगरपालिका भित्रका रहेका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार  बिहान ७९ जनामा संक्रमण पुष्टी भएको जसमा हेटौँडा उपमहानगरपालिका भित्रका मात्र *७३ जनामा कोरोना पुष्टि भएको बताएका छन्।  बुधबार...

बुधबार बिहान मकवानपुरमा थपिए ७९ संक्रमित

20200826_210254-1602633931.jpg

२८ असोज, हेटौंडा । मकवानपुरमा बुधबार  बिहान ७९ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार बिहान ७९ जनामा संक्रमण पुष्टी भएको बताएका छन्। बुधबार  बिहान रिपोर्ट अनुसार २६ महिला र ५३ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २५ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको...

कोरोना परीक्षणको शुल्क एक हजार

Test-1602601080.jpg

२७ असोज, काठमाडौँ । सरकारले कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ । एन्टिजेन विधिबाट कोरोना परीक्षणको अधिकतम शुल्क एक हजार रुपैयाँ लाग्ने र शुल्क समयानुकुल परिमार्जन हुँदै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले एन्टिजेन परीक्षणका क्रममा एफडीए, ईयुए...

कोरोनाबाट थप १८ को मृत्यु, १ हजार ५०३ जना डिस्चार्ज

coronavirus-4914026_1920-1602589377.jpg

२७ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ ।  यो सँगै अहिलसेसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको छ । मन्त्रालयलका अनुसा आज देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।  आज १ हजार ५ सय ३ कोरोना संक्रमित...

नेपालमा ३ हजार ५५६ जना नयाँ कोरोना संक्रमित थपिए

121212-1602588999.jpg

२७ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएको छ ।  मन्त्रालयले  दिएको जानकारी अनुसार १५ हजार ५ सय ७७ पीसीआर परीक्षण भएकोमा ३५ सय ५६ जनामा संक्रमण देखिएको हो ।  आज काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ गरी उपत्यकाभित्र २ हजार १...

हेटौँडामा आज १३५ जनाको स्वाब संकलन

20200812_085903-1602588465.jpg

२७ असोज ,हेटौँडा। हेटौंडामा आज शुक्रबार १३५ जनाको स्वाब संकलन भएको छ । हेटौँडा-१० राप्ति गोरक्षेश्वर मन्दिर स्थित आइसोलेसन वार्डबाट मंगलबार  पुन:परीक्षणका लागि ७ जनाको र कोरोना आशंकामा  १२८ जना गरी १३५ को स्वाव संकलन गरीएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले प्रष्ट खबरलाई बताएका छन्।  संकलन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार