Email :- prastakhabar@gmail.com

समाज

आजबाट मालपोत कार्यालय मकवानपुरको सेवा बन्द

20201011_061825-1602376586.jpg

२५ असोज,हेटौँडा।  आजबाट मालपोत कार्यालय मकवानपुरको सेवा बन्द हुने भएको छ । मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि कार्यालय आजबाट असोज २८ गतेसम्म  बन्द हुने भएको हो ।  कार्यालयले शनिबार एक सुचना प्रकाशित गर्दै कर्मचारीलाई कोरोना पुष्टि भएकोले थप जोखिमलाई मध्यनजर गर्दै कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको...

६० चेपाङ परिवारलाई भोरको खाद्यान्न सहयोग

20201010_174107-1602330932.jpg

२४ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा रहेका ६० चेपाङ परिवारलाई भोर नामक संस्थाले खाद्यान्न सहयोग गरेको छ । भोरले उनीहरुलाई एक महिना पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो । सोसाइटी अफ एक्स बुढानिलकण्ठ स्कुल स्टुडेन्टस नर्थ अमेरिकाको आर्थिक योगदान र भोरको सहकार्यमा खाद्यान्न सहयोग गरेको भोरका अध्यक्ष पचुलाल माझी मुसहरले...

२४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको ज्यान गयो

1593851771_He-became-ill-1602329762.jpg

२४ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मन्त्रालयका अनुासर कोरोना संक्रमणका कारण दुई महिला र १२ पुरुष गरी १४ जनाको मृत्यु  भएको हो ।  मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षीया महिला तथा ४८ र ९० वर्षीय पुरुष ललितपुरका ४३ र ४९ वर्षीय पुरुष तथा भक्तपुरका...

२४ घण्टामा नेपालमा ५ हजार बढी कोरोना संक्रमित थपिए

presssssd-1602329218.jpg

२४ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमित मध्ये...

बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

20200604_151400-1602312331.jpg

२४ असोज, बुटबल । बुटवलमा कोरोना संक्रमित २ जना पुरूषको मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो ।  रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको र बुटवल–१० का ७९ वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताए...

गाउँपालिका र नगरपालिकाको कार्यालय शिल

20200808_160426-1602311559.jpg

२४ असोज, पाल्पा । जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि पाल्पाको पाल्पाको निस्दी गाउँपालिका कार्यालय सिल गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै आगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका सिल गरिएको हो ।  गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको...

होम आईसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

20200604_122238-1602310126.jpg

२४असोज, चितवन । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ बर्षीय पुरुष रहेका छन् । क्यान्सरका विरामी समेत रहेका उनको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।उनमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।योसँगै...

हेटौँडा र बकैयाका ३ जनामा कोरोना

images(7)-1602309469.jpg

२४ असोज,हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका  र बकैया गाउँपालिकाका थप ३ जनामा कोरोना पुष्टि भएको छ।चितवनमा गरिएको परिक्षणमा हेटौँडा उपमहानगरपालिकाका २ जना र बकैया गाउँपालिकाको १ जना गरी ३ जनामा कोरोना पुष्टि भएको हो।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर  ४ र १३ की २ महिला,त्यसैगरी  बकैया  गाउँपालिकाका १ पुरुषमा कोरोना...

हेटौँडा-५ बाट हराएको मोटरसाइकल पशुपतिनगर प्रहरीले फेलापारी बुझायो

20201010_094514-1602302609.jpg

२४ असोज,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेबाट हराएको एउटा मोटरसाइकल हेटौँडा-१३मा भेटिएको छ। असोज १४ गते बिहान हेटौँडा-५ पिप्ले स्थित बानियाँ निर्माण सेवा प्रालिको कार्यालय अगाडी पार्किङ गरेर  राखेको अश्विनी कुमार आचार्यको नाममा रहेको ना ६४ प ७५५७ नम्बरको मोटरसाईकल  हेटौँडा-१३ सिग्रेनीको जंगल वेवारिसे अवस्थामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार