Email :- prastakhabar@gmail.com

समाज

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख नाघ्यो

Coronavirus-Blood-Test-77-1602244108.jpg

२३ असोज, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । आज १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७...

मकवानपुरमा शुक्रबार दिउँसो १३ संक्रमित थपिए,संक्रमित संख्या ७५ पुग्यो

20200810_134117-1602237421.jpg

२३ असोज, हेटौंडा । मकवानपुरमा शुक्रबार  दिउँसो  १३ जनामा  कोरोना पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार शुक्रबार  बिहान ६२ जनामा संक्रमण पुष्टी भएकमा दिउँसो थप १३ मा कोरोना पुष्टि भएको हो।  शुक्रबार दिउँसो आएको  रिपोर्ट अनुसार ३ महिला र १० पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २२...

कोरोनाबाट नोबेलमा २ जनाको मृत्यु

20200604_122238-1602232530.jpg

२३ असोज, विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमणका कारण दुई जना पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिकाका ४५ वर्षीय पुरुष र मोरङ रंगेली नगरपालिकाका ७२ वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।धरानका पुरुषलाई असोज १७ गते अस्पतालमा भर्ना गरिएको र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएसँगै बिरामीको...

प्रधानमन्त्रीका ३ सल्लाहकारले जिते कोरोना

20200903_162905-1602225000.jpg

२३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसहित ३ सल्लाहकारहरूको कोरोना निको भएको छ। मुख्य सल्लाहकार रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापामा कोरोनाभाइरस संक्रमण भएको थियो।पछिल्लोपटक गरिएको परीक्षणमा तीनै जना सल्लाहकारको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको...

जुगल गाउँपालिकाका अध्यक्षलाई कोरोना पुष्टि

images(2)-1602224763.jpg

२३ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका उनलाई कोरोना पुष्टी भएको हो । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन् । उनी अहिले काठमाण्डौंमा होम आइसोलेसनमै...

हेटौंडा स्थित सहकारी बैंकका ४ कर्मचारीमा कोरोना,बैंक शिल

20200808_160426-1602224051.jpg

 २३ असोज, हेटौंडा । हेटौंडास्थित राष्ट्रिय सहकारी बैंकका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।हेटौंडा–२ स्थित ओम भवनमा रहेको बैंकका २ महिला र २ पुरुष गरी ४ जना कर्मचारीमा कोरोना पुष्टी भएको हो ।  संक्रमित कर्मचारी आईसोलेसनमा रहेको र केही दिनका लागि बैंक शिल गरिएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद...

हेटौँडामा शुक्रबार २२८ जनाको स्वाब संकलन

20200910_125927-1602219494.jpg

२३ असोज ,हेटौँडा। हेटौंडामा आज शुक्रबार २२८ जनाको स्वाब संकलन भएको छ ।हेटौँडा-१० राप्ति गोरक्षेश्वर मन्दिर स्थित आइसोलेसन वार्डबाट शुक्रबार  पुन:परीक्षणका लागि१३  जनाको र कोरोना आशंकामा २१५ जना गरी २२८ को स्वाव संकलन गरीएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले प्रष्ट खबरलाई बताएका छन्।  संकलन...

शुक्रबार बिहान मकवानपुरमा ६१ जनालाई कोरोना

20200826_210254-1602203476.jpg

२३ असोज, हेटौंडा । मकवानपुरमा शुक्रबार  बिहान ६१ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार शुक्रबार  बिहान ६१ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार २३ महिला र ३९ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २२ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा...

मकवानपुरका थप ६ जनामा कोरोना पुष्टि

20200725_220622-1602168315.jpg

२२असोज,हेटौँडा।  मकवानपुरका थप ६ जनामा कोरोना पुष्टि भएको छ। चितवनमा गरिएको कोरोना परिक्षणमा हेटौँडा उपमहानगरपालिकाका ४ जना र बागमती गाउँपालिका र थाहानगरका १।१ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर  ३,७,८ ,र १५ का २ पुरुष र २ महिला ,त्यसैगरी  बागमती गाउँपालिकाका १ पुरुष  र थाहानगरकी एक महिलामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार