२४ असोज, खोटाङ । खोटाङमा श्रीमान्को कुटाइबाट श्रीमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी मृत्यु भएको हो । घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरोले हान्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । लोहोरोले हान्दा...
२४ असोज, काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा...
२४ असोज, हेटौंडा । मकवानपुरमा शनिबार बिहान २४ जनामा कोरोना पुष्टि भएको छ।हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार शनिबार बिहान २४ जनामा संक्रमण पुष्टी भएको बताएका छन् । शनिबार बिहान आएको रिपोर्ट अनुसार ६ महिला र १८ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २३ गते संकलन गरिएको स्वाबको हेटौँडामा...
२३ असोज, हेटौंडा । हेटौंडा-६ स्थित रोहिणी हाउजिङ एण्ड स्वस्तिक कोलोनीमा करेन्ट लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोति-११ का ३० बर्षीय ऋषिराम पोखरेल रहेका छन् । उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...
२३ असोज, हेटौंडा । हेटौंडा-६ स्थित रोहिणी हाउजिङ एण्ड स्वस्तिक कोलोनीमा करेन्ट लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा नवलपुरको कावासोति-११ का ३० बर्षीय ऋषिराम पोखरेल रहेका छन् । उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको छ । शुक्रबार साँझ सोलार प्यानल जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । ...
२३ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज देशभरबाट १ हजार ६ सय ८० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । मन्त्रालयका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३ सय ३७, प्रदेश नम्बर २ मा १४ हजार ९ सय ८१, बागमती प्रदेशमा २६ हजार ४ सय ८७ र गण्डकी प्रदेशमा ४ हजार ७८ डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी...
२३ असोज, हेटौँडा । धरान चतरा सडकखण्ड अन्तर्गत हेटौँडा १८भोर्लेमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। हटियाबाट ठुलदमार तर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३९२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री हेटौँडा-१७ बस्ने अन्दाजी २९ बर्षीया शर्मिला विक रहेको मकवानपुर प्रहरी...
२३ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरुलाई जथाभावी हिंडगुल नगरी आइसोलेसनमै बस्न आग्रह गरेको छ । मन्त्रालयले केही संक्रमितहरु आइसोलेसनमा नबसी हिँडडुल गरेको जानकारी आएको भन्दै त्यस्ता संक्रमितविरुद्ध कठोर रुपमा उत्रने चेतावनी पनि दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता...
२३ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ८७ वर्षिया एक महिला सहित १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका २९ वर्षिय, ५२ वर्षिय...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
