Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा–१२ मा एकजनाको शव फेला

death-youth-beltola-1602074002.jpg

२१ असोज, हेटौंडा । हेटौंडा–१२ मा बुधबार अपरान्ह एकजनाको शव फेला परेको छ । शव फेला पर्नेमा हेटौंडा–१२ हात्तिगौडाका मगर टोलका ३० बर्षीय कान्छालाल थापा मगर रहेको प्रहरीले जनाएको छ । अपरान्ह स्थानीय घडेरीडाँडामुनि रामजी खोल्सामा मगरको शव भेटिएको खबर पाएपछि पदमपोखरीस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय...

जाजरकोटमा जिप दुर्घटना, ५ को मृत्यु

accident-1579762022-15817-1602071461.jpg

२१ असोज, हेटौंडा । जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।  दुई जना बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गाबाट बुधबार बिहान गएको यात्रुवाहक जीप दिउँसो जुनीचाँदे–१ काप्रामा सडकबाट तल खोलामा खसेको प्रहरीले जनाएको छ ।  जाजरकोट प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु...

बुधबार १ हजार १२६ जनाले कोरोना जिते

coronavirus-4914026_1920-1602071016.jpg

२१ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार १ सय २६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार १ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५१, र बागमती प्रदेशमा २३ हजार १ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसैगरी मन्त्रालयका अनुसार अहिलेसम्म गण्डकी प्रदेशमा ३ हजार ९ सय २५...

कोरोना संक्रमणबाट बुधबार १५ जनाले ज्यान गुमाए

1593851771_He-became-ill-1602070511.jpg

२१ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसमार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।  ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकामा दुई महिला सहित ७ जनाको मृत्यु भएको छ ।  काठमाडौंमा ६६ र ७२ वर्षिया महिलाको मृत्यु भएको छ ।...

नेपालमा अहिलेसम्मकै धेरै ३ हजार ४३९ संक्रमित थपिए

121212-1602070115.jpg

२१ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसमार पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार नेपालमा ३ हजार ४ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।  १४ हजार २ सय ९ पीसीआर परीक्षण भएकोमा १२ सय ६१ महिला र २१ सय ७८ जना पुरुषमा संक्रमण देखिएको छ ।  काठमाडौं...

बुधबार दिउँसो मकवानपुरमा थपिए ४१ संक्रमित

20200826_210254-1602064151.jpg

२१ असोज, हेटौंडा । मकवानपुरमा बुधबार दिउँसो ४१ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार दिउँसो ४१ जनामा संक्रमण पुष्टी भएको हो ।रिपोर्ट अनुसार ११महिला र ३०पुरुषमा संक्रमण पुष्टी भएको छ ।असोज २० गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...

कोरोनाबाट २ महिने शिशुको मृत्यु

corona1-1602050687.jpg

२१ असोज, झापा । कोरोना भाइरसको संक्रमणका कारण मेची प्रादेशिक अस्पताल भद्रपुरमा दुई महिने शिशुको मृत्यु भएको छ । भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो । कोरोना संक्रमणको मिल्दो जुल्दो लक्षण देखिएपछि शिशुको स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट आउन अगावै उनको मृत्यु भएको थियो । आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए ।...

बुधबार थप २ जना कोरोना संक्रमितको मृत्यु

Death-from-corona-1602048683.jpg

२१ असोज,बुटबल । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुईजना संक्रमितको मृत्यु भएको छ ।  बुटवल उपमहानगरपालिका वडा नम्बर ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयुमा उपचाररत पुरुषको मंगलबार राति र...

धादिङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

Dead-Body11-1602036612.jpg

२१ असोज, धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ चरङ्गेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रकका चालक गंगाजमुनागाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय टेक बहादुर तामाङ रहेका छन् ।  दुर्घटनामा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाईते हुनेमा नेत्रावती डबजोङ गाउँपालिका वडा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार