Email :- prastakhabar@gmail.com

समाज

कोरोना संक्रमणबाट पाँच दिने शिशु सहित थप ७ जनाको मृत्यु

Corona-Death-1601810125.jpg

१८ असोज, हेटौंडा । नेपालमा कारोना भाइरस अर्थात (कोभिड—१९) बाट पछिल्लो २४ घण्टामा एकजना पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरका एकजना पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।  मृत्यु हुनेमा चितवनमा ५५ वर्षिया महिला, बाँकेमा २५ वर्षिया...

भीमफेदी सुमो दुर्घटना :मृतकको संख्या ३ पुग्यो,२ जनालाई भरतपुर लगियो

20201004_163848-1601808906.jpg

१८ असोज,हेटौंडा । हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको भिमफेदी–६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । झापा जोरपानी गाउँपालिका वडा नम्बर ७ की २५ बर्षीया देवीकुमारी गिरीको हेटौँडा अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको हो भने अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो  ।मृतक २...

देशभर २ हजार २५३ जना कोरोना संक्रमित थपिए

presssssd-1601808723.jpg

१८ असोज, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय ५३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८६...

भिमफेदी सुमो दुर्घटना : २ को मृत्यु, ६ घाइते (अपडेट)

20200616_133449-159289374-1601798643.jpg

१८ असोज, हेटौँडा । भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु  भएको छ भने १ बालक सहित ६ जना घाइते भएका छन्  । हेटौँडाबाट काठमाडौंतर्फ जादै गरेको ना १ ज ४१०६  नम्बरको दक्षिणकाली यातायातको  सुमो दुर्घटना भिमफेदी-६ चिसापानी गढी नजिक दुर्घटना हुँदा सुमोमा सवार २ जनाको घटनास्थलमै...

भिमफेदीमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना,१को उद्धार

20200625_132542-1601795787.jpg

 १८ असोज,हेटौँडा।  भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ चिसापानी गढी नजिक सुमो दुर्घटना भएको छ।  हेटौँडाबाट काठमाडौं तर्फ जादै गरेको ना १ ज ४१०६  नम्बरको  दक्षिणकाली यातायातको सुमो दुर्घटना हुँदा जनाको जिवितै उद्धार गरिएको  छ भने केही हताहत भएको बुझिएको छ। अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय भिमफेदीको प्रहरी...

अहिलेसम्म देशभरीका ७०० कैदीबन्दीलाई कोरोना

chinnese-07112018054013-1601775675.jpg

१८ असोज, हेटौंडा । देशभरीका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ संक्रमितको मृत्यु भएको...

नर्सिङ पढ्न चिनी लामा प्रतिष्ठानको आर्थिक सहयोग

20201004_071850-1601775500.jpg

१८ असोज,हेटौंडा । हेटौंडा–११, थानाभ¥याङकी १६ वर्षीया स्मृति पोखरेललाई नर्सिङ पढ्न नगद सहयोग गरिएको छ ।उनलाई शनिबार चिनी लामा प्रतिष्ठानले नगद सहयोग गरेको हो।यस वर्षको एसईईमा उत्कृष्ट अंक ल्याएकी पोखरेलले   नर्सिङ पढ्ने ठूलो चाहना बोकेर पनि आर्थिक समस्यामा रहेकी उनलाई शनिबार हेटौंडा–११ स्थित विपन्न सरकारी संस्थामा अनौपचारिक...

शनिवार नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

death-youth-beltola-1601724108.jpg

१७ असोज, हेटौंडा । नेपालमा कोरोना भाइरस अर्थात (कोभिड—१९) को संक्रमणबाट शनिवार थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ । मन्त्रालयका अनुसार आज २ महिला र ६ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ललितपुरमा १ र काठमाडौंमा २ गरी उपत्यकामा तीन जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार काठमाडौंमा ८३ र ६८ वर्षिय...

नेपालमा २ हजार १२० जना कोरोना संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1601723757.jpg

१७ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १ सय २० जना कोरोनाका संक्रमित थपिएका छन ।  १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएकोमा ७ सय ६६ महिला र १२ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो ।  काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र  ललितपुरमा १ सय ९ जना गरी काठमाडौं उपत्यकामा ११ सय ७७ जनामा संक्रमण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार