Email :- prastakhabar@gmail.com

समाज

आज देशभरीबाट १ हजार १३३ जना संक्रमित डिस्चार्ज भए

coronavirus-4914026_1920-1601898964.jpg

१९ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।  आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ८ सय ५५, प्रदेश नम्बर २ मा १४ हजार ३ सय ९२, बागमती प्रदेशमा २१ हजार १ सय ८७ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ७८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ६...

नेपालमा २४ घण्टामा २४ सय ४० संक्रमित थपिए

121212-1601898743.jpg

१९ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ । १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ११ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जनामा संक्रमण देखिएको छ ।  यो सँगै नेपालमा...

कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु

1593851771_He-became-ill-1601898557.jpg

१९ असोज, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षिया, ८१ वर्षिया र ८३ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै...

हेटौँडा- ९, १० र १९ का ३ जनामा कोरोना पुष्टि

20200725_220622-1601883338.jpg

१९ असोज, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ।हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ९ र १० की दुई महिला र हेटौँडा-१९ का एक पुरूषमा कोरोना पुष्टि भएको हो।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबको हिजो संकलन गरिएको स्वाबको आज सार्वजनिक गरिएको रिपोर्ट अनुसार हेटौँडा-९...

लागुऔषध चरेश सहित मकवानपुरकी एक महिला पर्सामा पक्राउ

120916723_336899437591549-1601866339.jpg

१९ असोज, हेटौंडा । पर्सा प्रहरीले १ केजी ८ सय ग्राम लागुऔषध चरेश सहित मकवानपुरकी एकजना महिला सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी रंगपुर, पर्साबाट खटिएको प्रहरीले जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ बंकुल टोलमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा उनीहरुलाई लागुऔषध चरेश सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

सोमबार हल्का बर्षाको सम्भावना

pani-1-1601861394.jpg

१९ असोज, काठमाडौँ । सोमबार पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । सोमबार राति प्रदेश १ र प्रदेश २ का केही स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का...

मकवानपुरमा आइतबार साँझ थपिए १० कोरोना संक्रमित (विवरणसहित)

20200826_210254-1601824225.jpg

१८ असोज, हेटौंडा । मकवानपुरमा आइतबार साँझ १० जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार आइतबार साँझ १० जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ३ महिला र ७ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज १६ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको...

कोरोना संक्रमणः नेपालले उछिन्यो चीनलाई

download-(1)-1601816743.jpg

१८ असोज, हेटौंडा । विश्वव्यापी महामारी बनेको कारोना भाइरसबाट संक्रमित हुनेको संख्याका आधारमा नेपालले कोरोना सुरु भएको चीनलाई समेत उछिनेको छ । नेपालमा आइतबारसम्म कोरोनाबाट संक्रमितको संख्या ८६ हजार ८ सय २३ हुँदा कोरोना सुरु भएको चीनमा ८५ हजार ४ सय ५० रहेको छ । कोरोनाबाट ज्यान गुमाउँनेको संख्यामा भने नेपाल चीनभन्दा पछी रहेको छ । चीनमा...

देशभरीबाट आइतबार १ हजार ३२९ जना संक्रमित डिस्चार्ज

coronavirus-4914026_1920-1601814604.jpg

१८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभरीबाट १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । मन्त्रालयका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ७ सय ३३, प्रदेश नम्बर २ मा १४ हजार २ सय ९१, बागमती प्रदेशमा २० हजार ४ सय ९३ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ५७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार