Email :- prastakhabar@gmail.com

समाज

चितवनमा ६२ कोरोना संक्रमित थपिए

Covid-1602035810.jpg

२१ असोज, चितवन । चितवनमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ६ वर्षीय बालक पनि छन् । भरतपुर अस्पतालको कोभिड–१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका रहेको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् । बाँकी नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट,...

बुधबार पनि वर्षाको सम्भावना

Mausam-1602035046.jpg

२१ असोज, काठमाडौँ । बुधबार पनि देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही...

हेटौँडामा मोटरसाईकल जोगाउँदा ट्रक दुर्घटना

120779650_714121025855212-1602034077.jpg

२१ असोज, हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ९ पशुपतिनगर सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएको छ ।  इलाका प्रहरी कार्यलय पशुपतिनगर नजिकै मोडमा ना ६ ख १३५७ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनमा परेको ट्रकका चालक र सहचालक सामान्य अवस्थामा रहेका छन् ।  हेटौंडाबाट सिमेन्ट बोकेर सर्लाही तर्फजाने...

मकवानपुरका थप ७ जनामा कोरोना पुष्टि

20200810_134117-1602033290.jpg

२१असोज,हेटौँडा । मकवानपुरका थप ७ जनामा कोरोना पुष्टि भएको छ।हेटौँडा उपमहानगरपालिकाका ५ जना र बागमती गाउँपालिकाका २ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर  ९ र १०,११ ,१३ र १५ का ५ पुरुषमा   बागमती गाउँपालिकाका १ महिला र १  पुरूषमा कोरोना पुष्टि भएको हो।चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब...

प्रदेश प्रमुख प्रसाईद्वारा निर्माणाधिन हनुमान मूर्तिको अवलोकन

P1-1601996253.jpg

२० असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले हेटौंडामा निर्माणाधिन हनुमान मूर्तिको अवलोकन गरेका छन् । श्रीराम भक्त हनुमान सेवा समिति हेटौंडा-१० द्वारा निर्माणाधिन ५२ फिटे मूर्तिको प्रदेश प्रमुख प्रसादले अवलोकन गरेका हुन् । मूर्तिको अवलोकन गर्दै अधुरो अवस्थामा रहेको मूर्ति निर्माण पूर्णताका लागि प्रदेश...

मंगलबार साँझ मकवानपुरमा थपिए ४१ संक्रमित

20200725_220622-1601993050.jpg

२० असोज, हेटौंडा । मकवानपुरमा मंगलबार  साँझ ४१ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मंगलबार  साँझ ४१ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार १८ महिला र २३ पुरुषमा संक्रमण पुष्टी भएको छ ।असोज १९ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...

मंगलबार २ हजार ३४० जना संक्रमित डिस्चार्ज भए

coronavirus-4914026_1920-1601988928.jpg

२० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरीबाट २ हजार ३ सय ४० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन ।  आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३६, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ५१, बागमती प्रदेमा २२ हजार ४ सय २५ र गण्डकी प्रदेशमा ३ हजार ८ सय ६९ जना डिस्चार्ज भएका छन । यस्तै मन्त्रालयका अनुसार प्रदेश नम्बर ५ मा...

कलाकार हरिवंश र पत्नी रमिला दुबैजनालाई कोरोना

८-10-1601986110.png

२० असोज, हेटौंडा । हास्य कलाकार हरिवंश आचार्य र उहाँकी धर्मपत्नी रमिला आचार्य दुबैजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कलाकार आचार्यले कोरोना परीक्षणका लागी सोमबार स्वाब दिएकोमा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो ।  कलाकार आचार्यले उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका...

मंगलबार १ हजार ५५१ जना संक्रमित थपिए

121212-1601985265.jpg

२० असोज, हेटौंडा । नेपालमा मंगलबार १ हजार ५ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । उपत्यकामा मात्रै मंगलबार १ हजार १७ जना संक्रमित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार