२७ साउन, पर्सा । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । सोमबार पुनः परीक्षण गरिएकोमा मंगलबार कोरोना नेगेटिभ रहेको रिपोर्ट आएको हो । १२ दिनमा कोरोनामुक्त भएको उनले जानकारी दिएका हुन् । उनले व्यायाम र घरेलु उपचारले कोरोनामुक्त भएको बताए । उनी वीरगन्जस्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।...
२७ साउन, नुवाकोट । नुवाकोटमा मंगलबारदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ रहेका छन् । यी स्थानमा ८ दिनका लागि लागि निषेधाज्ञा लगाइएको प्रमुख...
२७ साउन, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ।कोरोना संक्रमण फैलिरहेका कारण स्थानीय सरकारले समेत ७ दिन पूर्ण रुपमा बन्द गरेको तथा...
२७ साउन, डोटी । डोटीको आर्दश गाउँपालिका वडा नम्वर १ बाजककनी वस्तीमा सोमबार राति घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लोवे लुहारका ३५ वर्षीया श्रीमती बिष्ना लुहार, ११ वर्षीय छोरा पारस लुहार, ५ वर्षीय छोरी सिरु लुहार र ७ वर्षीय छोरी जेनीस लुहार रहेका छन् ।निरन्तर परेको बर्षाका कारण माटो र ढुंगाले बनेको ३ तल्ले पुरानो...
२७ साउन, सिरहा । सिरहामा अवैध सालको काठसहित वन कार्यालयको टोलीले ६ जनालाई पक्राउ गरेको छ । दुईवटा ट्रयाक्टरमा ओसार्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नगढीमाई नगरपालिका–१४ का समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साह रहेका छन् ।डिभिजन वन...
२७ साउन, हेटौंडा । हेटौंडामा मंगलबार मात्रै १ सय २९ जनाको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि १ सय २९ जनाको स्वाब संकलन भएको हो । हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईका अनुसार यसअघि संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ, शंकास्पद र अन्य गरी १ सय २९ जनाको स्वाब संकलन गरिएको छ । संकलित स्वाब...
२७ साउन,हेटौंडा ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव पूर्ण रुपमा परेको छ । दिउँसो बजार पूर्ण रुपमा बन्द छ । सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् । चोकचोकमा प्रहरीले जाँच गरिरहेका छन् ।बुद्धचोकमा नेपाल प्रहरीसंगै नेपाली सेना र सशस्त्र प्रहरीको टोली रहेको छ । राजमार्गमा सवारीको चाप शुन्य...
२७ साउन, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा रहेको माण्डु हाइड्रोपावरमा शव फेला परेको छ ।हाइड्रोपावरको पानी जम्मा गर्ने स्थानमा एक पुरूषको शव फेला परेको हो । फोहर सफा गर्ने क्रममा बागमती खोलाले बगाई ल्याएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि हेटौंडा ल्याउने जिल्ला...
२७ साउन, हेटौंडा । हेटौडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ४६ जना मध्ये २९ जनाको कोरोना नेगेटिभ आएको छ । यसअघि आइतबार गरिएको सोही ४६ नमुना परीक्षणमा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । बाँकी नमुनाको परीक्षण आज हुने र दिउँसो एक बजेसम्ममा...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
-1597142577.jpg)


















-nepal-1793842721.jpg)





