२३ साउन, काठमाडौं । पहिरोका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै विहिबार राति पहिरो खसेर अवरुद्ध सडक पहिरो हटाइ शुक्रबार बिहानबाट एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए...
२३ साउन, हेटौंडा । हेटौंडा–१७ हटियास्थित बालबोध माध्यमिक विद्यालयको स्कूल बस खरिदका लागि विद्यालयकी एक शिक्षिकाले आर्थिक सहयोग गरेकी छिन् । विद्यालयकी आधारभुत तह संयोजक सिमा हुमागाईबाट बस खरिदका लागि १० हजार रुपैंया सहयोग गरेकी हुन् । सहयोग रकम हुमागाईले विद्यालयका प्रधानाध्यापक रमेश रिजाललाई हस्तान्तरण गरेकी छिन् ।विद्यालयले...
२३ साउन, झापा । झापाको कमल गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्बर ५ का टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेका छन् । नजिकैको रतुवामाई वृक्षारोपण आयोजनाको जंगलबाट आएको दुई हात्तीले रेग्मीको छाप्रो भत्काउन खोजेपछि भाग्दा रेग्मीलाई हात्तीले लखेटेर मारेको इलाका प्रहरी...
२३ साउन, सिरहा । सिरहाको गोलबजारका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ का २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहाका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकराी दिउ । मृतक युकव मिर्गौला रोगी भएको र...
२३ साउन, हेटौँडा। कोरोना पुष्टि भई हेटौँडा-४ कर्रा आइसोलेसनमा उपचारार्थ मकवानपुरको मनहरी-६ सुनाचुरीका ५० पुरूष कोरोना मुक्त भएका छन् । साउदी अरबबाट नेपाल आइ पुगेका उनको हेटौँडामा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पछिल्लो पटक गरेको परीक्षणमा कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हेटौँडा...
२२ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा ३ सय ६० जना कोरोना भाइरस संक्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । आज ६ हजार ६ सय २२ गरी आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जना उपचाररत रहेका छन ।...
२२ साउन, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकैदिन थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरुषको साउन २१ गते मृत्यु...
२२ साउन, हेटौंडा ।पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-३ को लवटमा सेनाले डिस्पोज गरेको शंकास्पद बस्तु बम नभएर कुकर भएको पुष्टि भएको छ । स्थानीयले शंकास्पद बस्तु सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।सुपारेटारबाट गएको सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बम भएको आशंकामा केही समय राजमार्ग...
२२ साउन, हेटौंडा । प्रहरीमा कोरोना पुष्टि भएपछि हटिया चौकी सिल भएपछि हेटौंडा-१६ स्थित हटिया चौकी सिल गरिएको छ । सुरक्षा सावधानीका लागि चौकी सिल गरिएको हो । स्वास्थ्यकर्मीको टोलीले चौकीका ६ जना प्रहरीको स्वाब संकलन गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । हेटौंडामा बिहीबार देखिएका २ जना कोरोना...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...



















-nepal-1793842721.jpg)





