Email :- prastakhabar@gmail.com

समाज

स्वासप्रस्वासको समस्या भएकी महिलाको मृत्यु

dead-womans-body-with-foc-1596942306.jpg

२५ साउन, डडेल्धुरा ।  स्वासप्रस्वासमा समस्यामा देखिएकी एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ३८ वर्षीया महिला स्वासप्रस्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिइन्। डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु...

माडी खोलामा खसेर २ बालक बेपत्ता

badhighat_2_8M3anxc17n-1596941752.jpg

२५ साउन, प्युठान । प्युठानकाे माडी खाेलामा साइकलसहित खस्र २ बालक बेपत्ता भएका छन् । स्वर्गद्वारी नगरपालिका-७ सोत्रेमा साइकलसहित २ बालक शनिबार बेलुका माडीमा खसेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको हो । घर नजिकैको सडकमा साइकल चलाउने क्रममा सडकबाट नदीमा खस्दा स्थानीय १० वर्षीय विपिन गौतम र उनको साथि सन्जोक पार्धेको...

केही स्थानमा भारी वर्षाको सम्भावना

barsha-pani-Heavy-rainfal-1596937177.jpg

२५ साउन, काठमाडौँ । देशभर आइतबार केही स्थानमा भारी बर्षाको सम्भावना छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहानदेखि कतिपय स्थानमा भारी वर्षा भइरहेको छ । देशका अधिकांश भूभागहरुमा...

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्वारा दैनिक १ करोड लिटर खानेपानी वितरण

20200808_200900-1596896795.jpg

२४ साउन,हेटौँडा । हेटौंडा खानेपानी व्यवस्थापन बोडले हेटौँडा नगरभित्रका वडा नम्बर २,४,५,६,७,८,९,१० को सम्पुर्ण भुभाग र वडा नम्बर १,१४,१५,१६ र १७ का केही भु–भागमा बसोबास गर्ने करिब १ लाख २५ हजार नगरबासिलाई विभिन्न श्रोतबाट दैनिक सरदर १ करोड २४ लाख लिटर खानेपानी वितरण गर्दै आएको छ ।       बार्डले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै...

चितवनमा शनिबार प्रहरीदेखि थुनुवासम्मलाई कोरोना

20200808_195141-1596895705.jpg

२४ साउन, चितवन । चितवनमा शनिबार प्रहरी र थुनुवासम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय भरतपुरमा कार्यरत एक जना प्रहरी, थुनुवा कक्षमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शनिबार चितवनका ६ जनासहित ८ जनामा संक्रमण पुष्टि भएको छ ।...

शनिबार देशभरी ३७८ जना कोरोना संक्रमित थपिए

IMG-3133-1596886872.png

२४ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभरी ३ सय ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।  उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।  आज देशभरी ६ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ४ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ९ सय...

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु

Death-Assam-1596885511.jpg

२४ साउन, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षिय महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा...

काठमाडौंको हाँडीगाउँ क्षेत्र सिल

20200808_160426-1596882009.jpg

२४ साउन, काठमाडौं । काठमाडौंको हाँडीगाउँ क्षेत्र शनिबार सिल गरिएको छ । एउटै टोलमा ११ जनामा कोरोना पुष्टि भएपछि हाँडीगाउँ क्षेत्र सिल गरिएको हो।   हाँडीगाउँको कोटाल टोल सिल गरिएको काठमाडौं वडा नम्बर ४ का वडा अध्यक्ष रमेश डंगोलले जानकारी दिए । एक साताअघि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार ३३ जनाको स्वाब संकलन गरिएको थियो...

बिराटनगरमा २ जना पत्रकारलाई कोरोना

images(9)-1596880633.jpg

२४ साउन, बिराटनगर । बिराटनगर महानगरपालिकामा २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबारसाँझ परीक्षण रिपोर्टमा दुई पत्रकारमा कोरोना पुष्टी भएको हो । उनीहरु बिराटनगरबाट प्रकाशत हुने  दैनिक पत्रिकाका पत्रकार रहेको र उनीहरु संक्रमित भएपछि सहकर्मीको समेत स्वाब संकलन शुरु गरिएको छ । दैनिक पत्रिकाको प्रकाशन बन्द भएको छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार