Email :- prastakhabar@gmail.com

समाज

कोरोना संक्रमित भेटिएपछि चौघडा बजार बन्द

Text-Over-Photo1596858477-1596859114.jpg

२४ साउन, हेटौंडा । हेटौंडा-६ मा २ जनामा कोरोना संक्रमण देखिएपछि शनिबार विहानदेखि चौघडा बजार बन्द भएको छ । हेटौंडा-६ नम्बर वडा कार्यालयले विहान ९ बजेपछि व्यापार व्यवसाय बन्द गर्न भनेपनि चौघडा बजारका अधिकांश पसल विहानैदेखि बन्द भएका हुन् । वडामा कोरोना संक्रमित भेटिएपछि स्वास्थ्य सुरक्षाका लागि विहानैदेखि पसल बन्द गरेको एक व्यवसायीले...

मकवानपुर क्याम्पसद्वारा परीक्षा स्थगित

20200808_065602-1596849061.jpg

२४ साउन, हेटौंडा । हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले परीक्षा स्थगित गरेको छ । क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायद्वारा जारी सूचनामा क्याम्पसले संचालन गर्ने भनिएको प्रयोगात्मक परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाइएको छ ।...

हेटौंडा-६ स्थित संक्रमितको टोल सिल

FB_IMG_1596806860155-1596807376.jpg

२३ साउन, हेटौंडा । हेटौंडा-६ स्थित कोरोना संक्रमण पुष्टि भएकी महिलाको टोल सिल गरिएको छ । शुक्रबार कोरोना पुष्टि भएकी ३२ बर्षीया महिलाको टोलमा साँझ सिल गरिएको हो ।  वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, सुरक्षा निकाय, टोल विकासका प्रतिनिधि र नागरिक समाजको उपस्थितिमा टोल सिल गरिएको छ । संक्रिमत महिलालाई हेटौंडा-४ स्थित आइसोलेसनमा लगिएको छ...

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो 

DR-Gautam-1596803340.png

२३ साउन, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संंक्रमित थपिएका छन् । योसँगै हाल सम्म नेपालमा कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।  यसैगरी २४ घण्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ८ सय १४ जना निको भएर घर फर्किएको...

कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

download-1596801909.jpg

२३ साउन, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट नेपालमा शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको जानकारी...

मकवानपुरका कोरोना संक्रमित गृहिणीदेखि प्रहरीसम्म (विस्तृत विवरण)

images(7)-1596798511.jpg

२३ साउन, हेटौंडा । मकवानपुरमा शुक्रबार कोरोना संक्रमण पुष्टी हुनेमा गृहिणीदेखि प्रहरीसम्म रहेका छन् ।  हेटौंडा उपमहानगरपालिका जनस्वाथ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार भीमफेदी–४ का ४० बर्षीय पुरुष सिमरा यात्रा गरेका रहेका छन्, । नेपाल प्रहरीका ४२ बर्षीय पुरुष बाहिरी जिल्लाबाट आएका थिए । हेटौंडा–९ का ५८ बर्षीय पुरुष अन्यत्र...

रेशम चौधरीलाई अचानक बीर अस्पताल लगियो

20200807_155351-1596795078.png

२३ साउन, काठमाडौँ । कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ ।  डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो ।खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ ।२०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए ।२०७२ भदौ ७...

हेटौंडामा खोई सुरक्षा मापदण्ड? कडा गर्ने प्रशासनको आश्वासन

20200807_151540-1596793125.jpg

२३ साउन, हेटौँडा। कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा बागमती प्रदेशको सदरमुकाममा भने कुनै स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पालना नगरिएको सर्वसाधारणको गुनासो छ । लकडाउन हटेसंगै कोरोना संक्रमण दैनिक सय बढि थपिइरहेका जिल्लाबाट धेरै सर्वसाधारण जिल्ला प्रवेश गरिसकेको अवस्थामा पनि कुनै मापदण्ड पालना नभएको हो । हेटौंडा बजारमा...

बीरगंजका एक कोरोना संक्रमितको मृत्यु

20200604_122230-1596791146.jpg

२३ साउन, काठमाडौं । पाटन अस्पतालमा उपचार गराइरहेका बीरगञ्जका ४५ बर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले उनको विहिबार साँझ मृत्यु भएको जानकारी दिए।मृतकमा मधुमेह र रक्तचापको समस्या थियो ।उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ देखिएको थियो ।पछिल्लो विवरणअनुसार नेपालमा कोरोना...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार