Email :- prastakhabar@gmail.com

समाज

कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो

Screenshot_20200802-16575-1596366777.jpg

१८ साउन, काठमाडौं । नेपालमा आइतबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  नारायणी...

पत्रकार रोकायाको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

nepal_patrakar_mahasang_5-1596366124.jpg

१८ साउन, काठमाडौं । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले शोक विज्ञप्ति जारी पत्रकार रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला...

आज १११ जना भए डिस्चार्ज

korona-mask-1596365731.jpg

१८ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा १११ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १११ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको हुनेको संख्यासंगै नेपालमा १४ हजार ६ सय...

कोरोना अपडेटःआइतबार थपिए २४६ संक्रमित 

korona-1596365586.jpg

१८ साउन,हेटौँडा । नेपालमा आइतबार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा ८ हजार ८ सय ६१ जनामा गरिएको टेष्टमा २४६ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २० हजार ३ सय ३० पुगेको स्वास्थ्य...

वीरगन्जमा थप ४५ जनामा कोरोना पुष्टि

20200725_220622-1596360152.jpg

१८ साउन ,वीरगन्ज।  वीरगन्जमा आइतबार  थप ४५ जनामा कोरोना पुष्टि भएको छ। यस अघि कोरोना पुष्टि भएका वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीकी श्रीमती र छोरीसहित थप ४५ जनामा कोरोना भारइसको संक्रमण पुष्टि भएको हो।कोरोना पुष्टि भएका मेयर सरवागीको ट्रेसिङ गरेर परीक्षण गर्दा श्रीमती र छोरी सहित ४५ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको...

मकवानपुर प्रहरीद्वारा भिमफेदी कारागारबाट फरार कैदी पक्राउ 

IMG_7031-1596355356.JPG

१८ साउन,हेटौँडा । मकवानपुर प्रहरीले कारागारबाट फरार रहेका एक कैदीलाई पक्राउ गरेको छ ।भिमफेदी कारागारमा कर्तव्य ज्यान मुद्दामा २० बर्षको सजाय भोग्दै आएका सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ७ बस्ने २५ बर्षिय कुलदिपराज धामी २०७६ कार्तीक ३० गते कारागारबाट भागेका थिए।फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको  प्रहरी टोलीले...

मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

869719-847969-accident-1596345368.jpg

१८ साउन, सर्लाही । सर्लाहीमा मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश २-०३-००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी-५ का ५० वर्षीय व्रह्मदेव चौधरी र ज १ म २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साह रहेका छन् ।  घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै...

चितुवाको आक्रमणबाट बालिका घाइते

20200802_074558-1596333671.jpg

१८ साउन, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेकी छिन् । आँगनमा बसिरहेको बेला शनिबार राति चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई उपचारका लागि चितवन भरतपुर पठाइएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । उनको घाँटीमा चोट...

नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता

dubera-death-1596332907.jpg

१८ साउन, डोटी । सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी  बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेन्ट)  विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी रहेका छन् ।  सिलगढीमा रहेको प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर गाउँपालिका–१०...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार