Email :- prastakhabar@gmail.com

समाज

बीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

National-Medical-College-1596074538.jpg

१५ साउन, बीरगञ्ज । बीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाएका हुन् । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ६८ वर्षीय कोरोना संक्रमितको बुधबार मृत्यु भएको उनले बताए । अर्का ६० वर्षीय पुरुषको नेशनल मेडिकल...

बिहीबार हल्कादेखि मध्यम वर्षा हुने

barsa-1596072836.jpg

१५ साउन, काठमाडौँ । देशभर बिहीबार हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि देशभर सामान्य बदली रही विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै...

वडा कार्यालयले दियो विद्यालयलाई कम्प्युटर तथा प्रोजेक्टर

20200730_071256-1596072548.jpg

१५ साउन, हेटौँडा। हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले दुई विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग गरेको छ।कार्यालयले  हेटौँडाको कर्रामा रहेको श्रमिक मावि तथा भुटनदेबी माविलाई प्रोजेक्टर, कम्प्युटर तथा खेलकुद सामग्री हस्तान्तरण भएको छ ।  वडा अध्यक्ष नविन सिग्देल सहित वडा सदस्यहरूको उपस्थितिमा बुधबार श्रमिक माविलाई...

रानी सामुदायिक वनद्वारा उपभोक्तालाई आर्थिक सहयोग

20200729_230348-1596043348.jpg

१४, साउन,हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभेक्ता समूहले समूहमा आवद्ध गरिव,दलित तथा जनजाती उपभोक्ताहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ।समूहले मकवानपुरगढी गाउँपालिकाको सहयोगमा उपभोक्ताहरुको आर्थिक तथा सामाजिक क्षेत्रको विकासको निमित्त  रकम सहयोग गरेको  हो ।  मकवानपुरगढी–४ का १७ जना महिलाहरुलाई एकता महिला...

बागमती प्रदेश प्रहरीद्वारा घुस लिदै गर्दा पक्राउ परेका ४ प्रहरी निलम्बित

bagmati-police-1596037035.jpg

१४ साउन,हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले मंगलबार घुस लिदै गर्दा पक्राउ गरेको ४ प्रहरीलाई निलम्बन गरेको छ । सडकमा चेकजाँचका क्रममा प्रलोभनमा परेर रकम माग्ने ४ जना प्रहरीलाई आज निलम्बन गरिएको प्रदेश कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताएका छन ।  बागमती प्रदेश प्रहरी कार्यालयबाट गएको टोलिले...

चौघडा चौकीको हाताभित्र निर्मित दुर्गा मन्दिरको समुदघाटन

20200729085022_IMG_6732-1596031799.JPG

१४ साउन,हेटौँडा।  हेटौँडा उपमहानगरपालि वड नम्बर-६ चौघडामा रहेको प्रहरी चौकी चौघडाको हाताभित्र निर्मित दुर्गा मन्दिरको समुदघाटन गरिएको छ। करिब २ लाख ५० हजार लागतमा निर्माण गरिएको दुर्गा मन्दिरको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले बुधबार एक समारोहका बिच समुदघाटन...

आज १४६ जना कोरोना मुक्त

images(7)-1596020356.jpg

१४ साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १४६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १४६ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा १४हजार  २१...

जंगली च्याउको तरकारी खाँदा ३ जनाको मृत्यु

Dead_Body_Lucknow_571_855-1595991407.jpg

१४ साउन, जाजरकोट । च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका ३ जनाको मृत्यु भएको छ ।  उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतका मेडिकल विभाग प्रमुख डाक्टर...

विभिन्न स्थानमा मध्यम बर्षाको सम्भावना

rain-rain-moonsoon-1595989355.jpg

१४ साउन, काठमाडौँ । देशका अधिकांश स्थानमा बुधबारको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार