Email :- prastakhabar@gmail.com

समाज

विरगञ्जमा कोरोना संक्रमित थप एकको मृत्यु

20200604_122238-1596174991.jpg

१६ साउन, सिमरा। नेपालमा कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ।मृत्यु हुनेमा वीरगञ्जस्थित जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत रहेको जनाइएको छ।  नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार ५६ बर्षीय भारतीय नागरिक उनको मुटुको बाइपास सर्जरी गरिएको थियो।उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि...

बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

4423402561555818368-15637-1596172683.jpg

१६ असार,भण्डारा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–५ भण्डारामा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ।  पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ख १५४७ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१प ६३२५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको...

डिभाइडरमा बस ठोक्कियो, एकको मृत्यु

Accident_20190918153315-1596156916.jpg

१६ साउन, मोरङ । मोरङको बूढीगंगा गाउँपालिकामा बस डिभाइडरमा ठोक्किई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब ३० वर्षीय पुरुषको मृत्यु भएको र उनको पहिचान नखुलेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।उनलाई टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको उनले बताए...

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-rain-moonsoon-(1)-1596156448.jpg

१६ साउन, काठमाडौँ । देशका अधिकांश स्थानमा शुक्रबारको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति...

जिसस मकवानपुरद्वारा प्रदेशका प्रमुख सचिवको स्वागत एसपीको बिदाई

dcc1-1596124101.jpg

१५ साउन,हेटौँडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले  बिहीबार सरुवा भई आएका बागमती प्रदेशका प्रमुख सचिव स्वागत र सरुवाभई जान लागेका एसपीलाई बिदाई गरेको छ ।  बिहिबार कार्यालयमा आयोजिक एक कार्यक्रम मार्फत भर्खरै बागमती प्रदेश प्रमुख सचिवको रुपमा सरुवा भएर आएका डाक्टर मानबहादुर विकलाई स्वागत गरेको हो भने सरुवा भएर जान लागेका शसस्त्र...

आज २२७ जना कोरोना मुक्त

20200725_220622-1596109512.jpg

१४ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा २२७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका २२७ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको हुनेको संख्यासंगै नेपालमा १४ हजार २ सय...

हेटौंडाका ४ लियो क्लवद्वारा मामाघर खिर खुवाईयो

20200730_152510-1596102197.jpg

१५ साउन, हेटौंडा । हेटौंडामा रहेका विभिन्न लियो क्लवहरुले आज मामाघर नेपालमा खिर खुवाउने काम गरेका छन्।हेटौंडाका ४ वटा लियो क्लवले हेटौंडा–११ स्थित मामाघर नेपालमा आश्रितहरुलाई खिर खुवाउने काम गरेका हुन् । लियो क्लब अफ सुर्योदय क्लासिक, लियो क्लब अफ हेटौंडा सुर्योदय, लियो क्लब अफ हेटौंडा सुर्योदय राइजिङ, लियो क्लब अफ हेटौंडा सुर्योदय...

नक्कलि विरामी,चामल र पिठो बोक्ने एम्बुलेन्स भिमफेदीबाट नियन्त्रणमा

20200730_150853-1596101118.jpg

१५ साउन,हेटौँडा। नक्कलि विरामी बोकेर काठमाडौं जाँदै गरेको एम्बुलेन्सलाइ प्रहरीले  भिमफेदीबाट नियन्त्रणमा लिएको छ।  भिमफेदीको बाटो हुँदै काठमाडौं जाँदै गरेको  ना ३ च ६५८६ नम्बरको एम्बुलेन्सलाइ ईलाका प्रहरी कार्यालय भिमफेदीले नियन्त्रणमा लिएको हो।चेकजाचका कम्रमा एम्बुलेन्सनमा नक्कलि विरामी बनाएर यात्रु राखेको, एम्बुलेन्समा...

महाकालीमा पानीको बहाव बढ्यो

ca5f1d7321f0041c252efc149-1596079624.jpg

१५ साउन, कञ्चनपुर । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको जानकारी दिए। प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ। भारतले लामो समयदेखि महाकाली नदीमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार