Email :- prastakhabar@gmail.com

समाज

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष विष्ट रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिमा

20200729_071240-1595986227.jpg

१४ साउन, हेटौँडा। पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिमा चयन भएका छन्।  अनियमिततामा मुछिएको भन्दै सञ्जीव थापाको नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको कार्यासमितिलाई मन्त्रिपरिषद बैठकले भंग गरिदिएपछि डा. नेत्रप्रसाद तिमिल्सिनाको अध्यक्षतामा तदर्थ समितिमा गठन गरेको छ।डा....

घुस लिने ४ प्रहरी बागमती प्रदेश प्रहरी कार्यालयको नियन्त्रणमा    

bagmati-police-1595952055.jpg

१३ साउन,हेटौँडा । पछिल्लो दिन प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ पर्न थालेपछि प्रहरीले पनि प्रलोभनमा परेर घुस लिने प्रहरीलाई शुद्धिकारण गर्ने अभियान चलाएको छ ।यो अभियान बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरु गरेका छन ।  यसै क्रममा घुस लिदै गरेको अवस्थामा मंगलबार एक जना प्रहरी हवल्दार सहित ४ जना...

मकवानपुरगढी शिखरकटेरीबाट महिलाको उद्धार

FB_IMG_1595950594303-1595950926.jpg

१३ साउन, हेटौंडा । हेटौंडाको मानवसेवा आश्रमले मंगलबार मकवानपुरगढी वडा नम्बर २ शिखरकटेरीबाट एक महिलालाई उद्धार गरेको छ । मकवानपुरगढीको शिखरकटेरीमा २५ दिनदेखि मागेर खाइरहेकी महिलालाई उद्धार गरी आश्रममा लगिएको हो । भारतको पटना घर बताउने अन्दाजी २५ वर्षीय मानसिक रुपमा कमजोर महिलालाई मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बखान...

बंशगोपाल माविलाई सेनेटाइजर र थर्मलगन सहयोग

20200728_204601-1595948471.jpg

१३ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको वंशगोपाल माध्यामिक विद्यालयलाई सेनिटाईजर र थर्मलगन सहयोग प्राप्त भएको छ ।  हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र चौघडामा रहेको आयु पोली क्लिनीकका सञ्चालक उत्सव चौलागाईले विद्यालयलाई सेनिटाईजर र थर्मल गन सहयोग गरेका हुन् । वडा अध्यक्ष चौलागाईले ज्वरो...

हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ९ चालक पक्राउ

20200728_183214-1595940713.jpg

१३ साउन, हेटौंडा । हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ९ वटा सवारीका चालक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा-१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो ।ईलाका...

मंगलबार १२१ जनाले जिते कोरोना 

korona-mask-2-1595933616.jpg

१३ साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १२१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १२१ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा १३ हजार ८ सय...

भैरहवा विमानस्थलका कर्मचारी र मतियार घुस रकम सहित पक्राउ

20200620_122440-1595929418.jpg

१३ साउन,भैरहवा ।भैरहवा विमानस्थलका दुई कर्मचारी घुस रकम सहित पक्राउ परेका छन।विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर नगरपालिका– ५ सेन्चुरी बैंकबाट ४ लाख सहित रंगेहात नियन्त्रणमा लिएको हो । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको मुआब्जा वितरणमा सहजीकरण...

स्याङ्जा १० दिनका लागि सिल 

seaal-1595928260.jpg

१३ साउन,पुतलीबजार । स्याङ्जाका प्रहरी प्रमुख सहित २१ जना प्रहरीमा कोरोना पुष्टि भएसंगै स्याङ्जा १० दिनका लागि सिल गरिएको छ । हप्तादिनदेखि जिल्ला प्रहरी कार्यालय सिल गरिएकोमा । सोमबार थप १८ सहित कुल २१ प्रहरीमा कोरोना संक्रमण भेटिएपछि जिल्लालाई सिल  गरिएको जनाइएको छ । कोरोना समुदाय स्तरमा फैलन सक्ने भन्दै मंगलबार बसेको कमाण्ड...

बाग्लुङमा पहिरो,३ जनाको मृत्यु

20200720_073325-1595912965.jpg

१३ ,साउन, बाग्लुङ। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण  बाग्लुङको विभिन्न स्थानमा  पहिरो जाँदा उक्त पहिरोमा  परी तीन जनाको मृत्यु भएको छ।  जिल्लाको  तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर बिक र १२ वर्षीया छोरी रीता बिकको मृत्यु भएको बाग्लुङ प्रहरीले जनाएको छ।  घरमा सुतिरहेको अवस्थामा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार