Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपाल पूर्व विद्यार्थी संगठनको अध्यक्षमा घिमिरे 

Bansha-Gopal-1575120004.jpg

१४ मंसिर, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल पूर्व विद्यार्थी संगठनको अध्यक्षमा शालिकराम घिमिरे सर्वसम्मत चयन भएका छन् । संगठनको शनिवार सम्पन्न भएको दोश्रो वार्षिक साधारणसभाले घिमिरेको अध्यक्षतमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 
समितिको उपाध्यक्षमा दुर्गा संजेल, महासचिवमा मणीराज गौतम, सचिवमा गहन खतिवडा र कोषाध्यक्षमा कृष्ण मानन्धर चयन भएका छन् । समितिको सदस्यहरुमा हिमाल पौडेल, उदय विडारी, कुमार तिमल्सिना, विद्यासागर दुलाल, मनोज गौतम, सुनिता श्रेष्ठ हाडा, सीताराम लामिछाने र सम्झना अधिकारी रहेका छन् । विद्यालयका पूर्व विद्यार्थी एवं हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता र संगठनका अध्यक्ष रामबहादुर कार्कीको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने, बंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष उज्ज्वल चौलागाई, बंशगोपाल माविका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष शिवदयाल यादव, विद्यालयका पूर्व अध्यक्ष बालकृष्ण चौलागाई, विद्यालयका पूव विद्यार्थी रमेशप्रसाद चौलागाइ,  रामकुमार अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार