Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–१२ मा महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम

IMG_20191202_201608-1575297219.jpg

१६ मंसिर, हेटौँडा । हेटौँडा–१२ मा महिला हिंसाविरुद्ध सचेतना एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक सेवा केन्द्र पशुपतिनगरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत हेटौंडा–१२ मा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका उपाध्यक्ष विनोद लामिछानेको सभाध्यक्षता एवं ३ प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक दाहाल, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख मुकेश सिंह र सामुदायिक सेवा केन्द्र मकवानपुरका सदस्य कपिल अर्यालले सहजिकरण गरेका थिए ।

कार्यक्रममा हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश सिंह, इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाह, महिला सेवा केन्द्रकी सचिव आचल शर्मा, हेटौंडा उपमहानगरपालीकी महिला तथा बाल विकास शाखाकी सरिता अधिकारी, उपभोक्ता मञ्च मकवानपुरकी सदस्य बिमला थिङ लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार