Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीको लैङ्गिक हिंसाविरुद्ध अन्तरक्रिया

IMG_20191208_195655-1575814726.jpg

२२मंसिर, हेटौंडा।लैङगिक हिंशा विरुद्दकाे १६ दिने अभियान अन्तरगत  लैङगिक हिंशा न्युनिकरण सम्बन्धि सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। 

३ नम्बर प्रदेश प्रहरी कार्यालय, हेटाैडा,जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङको संयुक्त आयोजनामा हेटौंडामा लैङगिक हिंशा विरुद्दकाे १६ दिने अभियान अन्तरगत  लैङगिक हिंशा न्युनिकरण सम्बन्धि महिलाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङकाे सभा हलमा भएको  कार्यक्रम सम्पन्न भएको हो। सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका उपाध्यक्ष देव कुमार श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रम हेटौंडा ११ नम्बर वडाका टाेल विकास समितिका प्रतिनिधि सहित करिब ३० जना महिलाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले कार्यक्रमको बारेमा सहजिकरण गरेका थिए ।

IMG_20191208_195632-1575814732.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार