पत्रकार भेटघाटमा जानकारी गराउदै संचालन सराफ
२३मंसिर, हेटौंडा। प्रदेश ३ को राजधानी हेटौंडामा होटलहरुको भिडमा नयाँ होटल सञ्चालनमा आएको छ। हेटौंडा १० टिसेनरोडमा होटल सुर्यान्स प्रा.लि संचालनमा आएको हो।
सोमबार होटल सुर्यान्सले पत्रकार भेटघाटको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका १० स्थित टिसेनरोडमा होटल संचालनमा आएको जनाकारी गराएको छ। पत्रकार भेटघाटमा बोल्दै होटलका निप्पु सराफले साढे दुई करोड रुपैयाँ लगानिमा नयाँ स्वरुपका साथ होटल सञ्चालनमा ल्याएको बताएका छन्।
भिजिट नेपाल २०२० लाइ लक्षित गरेर नयाँ व्यवस्थापनका साथ रेष्टुरेन्ट , पर्याप्त पार्किङ, लिफ्ट सहितको व्यवस्थापनमा होटलले सेवा दिने सन्चालक सराफले जानकारी दिएका छन्।
"२वटा रेष्टुरेन्ट सहित बारको व्यवस्था गरिएको र टफन ग्लास सहित हेटौंडा बजारको दृश्यावलोकन गर्न सकिने गरी सातौ तल्ला सम्म होटल सञ्चालनमा ल्याएका छौं" सराफले बताएका छन्। अंग्रेजी नयाँ बर्ष २०२०को जनवरी बाट पुर्ण रुपमा संचालनमा आउने ३० वटा सुइट रुम र ६५ जना बस्ने मिल्ने र २ स्टार बराबरको सेवा दिने पत्रकार भेटघाटमा बताइएको छ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















