२४मंसिर,हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मंगलबार पनि ७० अटो र मयुरी नियन्त्रणमा लिएको छ । सोमबार जस्तै चालक अनुमति पत्र (लाईसेन्स) नभएका ७० अटो र मयुरी नियन्त्रणमा लिएको हो ।
अटो दुर्घटना बढदै गएको र हेटौंडा बजार सहित जिल्लाको अन्य क्षेत्रमा चालक अनुमति पत्र अटोहरु संचालनमा रहेको भन्दै मंगलबार पनि ७० अटो र मयुरी नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताएका छन ।
ट्राफिक प्रहरीले मंगलबार चालक अनुमति पत्र (लाईसेन्स) नभएका पशुपतिनगरबाट ३० वटा, मनहरीबाट २५ वटा,नेवारपानीबाट १० वटा र चौघडाबाट ५वटा जम्मा ७० वटा अटो र मयुरी नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताए ।
ट्राफिक प्रहरीले केही दिन देखि चालक अनुमति पत्र (लाईसेन्स) नभएका अटो र मयुरीलाई संचालनमा कडाई गरेको छ। यसै क्रममा हिजो सोमबार ५० वटा अटो तथा मयुरी नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिएका अटो तथा मयुरी चालकलाई ट्राफिक सम्बन्धी प्रशिक्षण दिनुका साथै ट्राफिक जरिवान गरी चालक अनुमति पत्र (लाईसेन्स) भएकाको जिम्मा लगाई पठाईएको निरीक्षक ढकालले बताए।
के भन्छन मकवानपुर ट्राफिक प्रमुख ढकाल?
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सोमबार र मंलगबार गरी चालक अनुमतीपत्र नभएका १२० अटो र मयुरी नियन्त्रणमा लिएपछि,यस विषयमा प्रस्ट खबरले निरीक्षक ढकाललाई अटो र मयुरी चलाउन दिएको ट्राफिक प्रहरीले अहिले किन एकसाथ सवारी नियन्त्रणमा लिएको हो भन्ने आफुहरुले बुझ्न नसकेको भनेर चालकहरु आरोप लाएका छन नि त भनेर सोध्दा ढकालले विना लाईसेन्स अटो र मयुरी चलाउदा ट्राफिक व्यवस्थापना चुनौति थपिएको र दुर्घटनाको केही कारक तत्व अव्यवस्थित रुपमा चल्ने अटो मयुरी भएकोले ट्राफिक व्यवस्थापनका लागि सवारी अनुुमतीपत्रलाई कडिकडाउ गरेको बताएका छन ।
उनले प्रत्येक दिन चेकजाच गर्ने र लाईसेन्स नहुदा के समस्या पर्दै रहेछ भन्ने कुराको चालकहरुलाई जानकारी गराउने बताए ।
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...





-1795309426.jpg)



-nepal-1795226549.jpg)




_edit_12985189-1794274603.jpg)



