४ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगितामा बुधबार कालिकाटार युवा क्लव र पाष्टर एशोसियशन मनहरी विजयी भएको छ ।
पहिलो खेलमा लेले युवा क्लव सरिखेत र कालिका युथ क्लवबीच भएको प्रतिस्पर्धामा ९० मिनेटसम्म कुनै टिमले पनि गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा कालिकाटार युवा क्लवले ४ गोल गर्न सफल भयो भने लेले युवा क्लव १ गोलमै चित्त बुझाउन बाध्य भयो ।
त्यसैगरी दोश्रो खेलमा पाष्टर एशोसियशन मनहरीले कालिका युथ क्लव सरिखेतलाई २–० को गोलअन्तरले पराजित गरेको छ ।
बिहीबारको पहिलो क्वाटरफाइनल खेल दिल्लीपुर युवा क्लव हाँडीखोला र सयपत्री युवा क्लव सुनाचुरीबीच हुनेछ भने दोश्रो क्वाटरफाइनल खेल द स्टार युवा क्लव राक्सीराङ र ताम्सालिङ युवा क्लव कालिकाटारबीच हुने प्रतियोगिता संयोजक बीरेन्द्र जिम्माले जानकारी दिएका छन् ।
मकवानपुरको ४ नम्बर क्षेत्रका १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र दोस्रो हुने टिमले नगद १५ हजारसहित सिल्ड र प्रमाणपत्र पाउने प्रतियोगिता फागुन ७ गतेसम्म संचालन हुने संयोजक जिम्माले जानकारी दिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)