Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हर्नामाडीमा अनुगमन समितिको बैठक

Commu-1487505965.jpg

भीमसेन पौडेल
८ फागुन, चौघडा ।
सामुदायिक वन समूहहरुले गरेका सामुदायिक वन सम्वन्धि गतिविधी, आईपरेका समस्या तिनका समाधान, समन्वय र आपसी हितका विषयमा समान धारणा बनाउँने उद्धेश्यका साथ हर्नामाडीमा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
हर्नामाडी ईलाका स्तरीय समन्वय तथा अनुगमन समितिको आयोजनामा घुम्ती बैठक तथा पिकनिक कार्यक्रमको आयोजना गरिएको हो । 
कार्यक्रममा वन ऐन २०४९ नियमावली २०५१,विभिन्न देशहरुबाट सामुदायिक वनको विकासको लागि आएको सहयोग रकम, चुरे क्षेत्रको वन विनास, अबैध काठ तस्करी, सामुदायिक वनमा आयआर्जन, संस्थागत विकास र विभिन्न सामुदायिक वनका समस्याहरु लगायतका विषयहरुमा छलफल गरिएको चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार गौतमले बताए ।
हर्नामाडी ईलाका अनुगमन तथा समन्वय समितिका संयोजक तथा चुच्चेखोला सामुदायिक वनका अधयक्ष अर्जुन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हर्नामाडी ईलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराई, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधी र उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार