Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नेपाल भ्रमण बर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी

Visit1-1577763506.jpg

१५ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भव्य रुपमा गर्ने तयारी गरिएको छ । बुधबार काठमाडौंको दशरथ रंगशालामा भ्रमण बर्षको भव्य उद्घाटन गरिने भएको हो । 
भ्रमण बर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको उद्घाटन काठमाडौंसहित ७ वटै प्रदेशमा एकसाथ हुने र यसले अन्तराष्ट्रिय रुपमा सन्देश दिने बताए । उनले नेपालबाहिर जनवरी ७ मा भ्रमण बर्षको उद्घाटन हुने बताए ।  
काठमाडौंमा हुने उद्घाटन समारोहमा चार देशका पर्यटनमन्त्री र १८ देशका पत्रकारलाई निम्त्याईएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री केपि शर्मा ओली, मन्त्रीहरु, नेपालस्थित विदेशी कूटनीतिज्ञ, सरकारी, निजी क्षेत्रका प्रतिनिधि, उच्चपदस्थ व्यक्तिसहित, सञ्चारकर्मी, सुरक्षाकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहने छ । भ्रमण बर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार