२६ पुस, हेटौँडा । हेटौडा–६, चुच्चेखोलामा रहेको नारीचेतना बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएो छ ।
साधारणसभामा संस्थाकी अध्यक्ष ज्ञानु अर्यालले संस्थागत प्रतिवेदन, सचिव राधिका विडारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शर्मिला ढकालले लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिकी संयोजक रीता गौतमले लेखासमितिको प्रतिवेदन र व्यवस्थापक मोदकुमारी दहालले चालु आव ०७६/०७७ को लागि करीव २ करोडको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
साधारणसभामा ज्येष्ठ शेयर सदस्य मिठुदेवी रिमाल, उत्कृष्ठ कारोवारीमा कविता श्रेष्ठ र बालबचतमा अनुश्रीया तिमल्सिनालाई पुरस्कृत गरिएको थियो । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष ज्ञानु अर्यालको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
भेलामा नारीचेतनाकी केन्द्रीय अध्यक्ष सिर्जना पौडेल, लेखा अधिकृत अन्जु घिमिरे, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव विजय बहादुर बस्नेत, कामधेनु बहुउद्धेश्यीय सहकारीका कोषाध्यक्ष चेतनाथ खतिवडा, चुच्चेखोला सामुदायिक वनकी कोषाध्यक्ष कल्पना पराजुली, प्रगतिशिल महिला आपसी विकास संस्थाकी उपाध्यक्ष गायत्री घिमिरे, संचारकर्मी भीमसेन पोडेल, निला चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











