२१ फागुन, हेटौँडा । नेकपा माओवादी केन्द्र पोलिट्व्यूरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’ले जनताको अवस्था फेर्ने अभियानमा लागिपरेको बताए ।
‘हाम्रो आन्दोलनको कारण प्रजाबाट नागरिक’ भएको बताउँदै पुलामीले यदि आन्दोलन र संघर्ष नभएको भए हामी प्रजा नै भइरहने तर्क प्रस्तुत गरेका थिए । शनिबार नेकपा माओवादी केन्द्र हेटौंडा–१८ चुरियामाईको वडा भेला सम्मेलनमा प्रमुख अतिथि रहेको पुलामीले यस्तो बताएका हुन् । सम्मेलनले लालबहादुर घलानको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन भएको छ ।
उपाध्यक्षमा गिता प्रसाद दुलाल, सचिवमा भीम पाख्रिन, सहसचिवमा आलोक स्याङतान, कोषाध्यक्षमा उषा घलान चयन भएको पार्टी प्रचारविभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए । त्यसैगरी वाइसिएल विजय नेगीको संयोजक रहने गरी ३३ सदस्यीय कमिटी चयन भएको छ ।
शनिबार भएको भेलाबाट कमला थिङ संयोजक रहने १३ सदस्यीय महिला क्रान्तिकारी वडा आयोजक कमिटी गठन भएको पृथकले जानकारी दिए । कार्यक्रममा पार्टी केन्द्रीय आयोजक समिति सदस्य ललित घलान, विवेक राइ, प्रविण विक, मानबहादुर लामा, डा. सम्राट तुम्वाहाम्फे, लिलाकुमार घलान, मनकुमार लो लगायतको सहभागिता रहेको थियो ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




