Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Shrestha-1579017188.jpg

२९ पुस, चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित निर्वाचित भएका छन् । श्रेष्ठ १९८० मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । 
उनका निकटतम प्रतिष्पर्धी ज्ञानेन्द्रमान शाक्यले ११९३ मत ल्याएका छन् । उद्योगतर्फका सदस्यहरु अशोक अधिकारी, कृष्ण प्रसाद रिजाल, विनोद पौडेल, योगिता पिया, लिल वहादुर क्षेत्री, भानुभक्त न्यौपाने निर्वाचित भएका छन् । 
बाणिज्यतर्फका सदस्यहरुमा ज्ञानुप्रसाद न्यौपाने, थिरप्रसाद धिताल, चेतनाराण सापकोटा, लक्ष्मी रिमाल पौडेल, विकास थापा, वद्री पौडेल निर्वाचित भएका छन् । वस्तुगततर्फ विनोद तिमिल्सेना, शर्मिला न्यौपाने, दुर्गा पौडेल, धनप्रसाद पोखरेल निर्वाचित भएका छन् । महिला सदस्यतर्फ रजनी मास्के निर्वाीचत भईन् । यसअघि वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षहरुमा सुमनकुमार श्रेष्ठ, वोझराज कौडेल, चिरिन्जीवि सुवेदी निर्विरोध चयन भएका छन् । 
निर्वाचनमा ३१७३ मत खसेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार