Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

बाग्मति गाउँपालिका

मगरको हत्या अभियोगमा मकवानपुरका ७ पक्राउ

Death-1579095260.jpg

Google Photo

१ माघ, हेटौंडा । मंगलबार राति आक्रमण गरी एक जनाको हत्या गरेको अभियोगमा मकवानपुरका ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ डोटेका २२ बर्षीय नविन ठाडा मगर, १८ बर्षीय टेकबहादुर ठाडा मगर, ३६ बर्षीय दानबहादुर ठाडा मगर, २६ बर्षीय कृष्णबहादुर ठाडा मगर, २० बर्षीय सूर्यबहादुर ठाडा मगर, २६ बर्षीय विजय ठाडा मगर र २२ बर्षीय शेरबहादुर आले मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए । 
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ कुण्डोमा उनीहरुले ढुंगा, मुडा र घरेलु हतियार प्रयोग गरी आक्रमण गर्दा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ९ का ५० बर्षीय जीतबहादुर मगरको मृत्यु भएको थियो । आक्रमणबाट घाइते भएका जीतबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । आफ्ना भाई हराएपछि खोज्न त्यहाँ पुगेका जीतबहादुरलाई चोर्न आएको आशंकामा स्थानीयले आक्रमण गरेको जनाईएको छ । उनीहरुलाई कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।
घटनास्थल मकवानपुर र रौतहटको सिमानामा पर्ने प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg