Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बाग्मति गाउँपालिका

सिक्रे दोभानमा पहिरोले बगाएर हराइरहेका १*जनाको शव भेटियो

Screenshot_20230809_09573-1691554381.jpg

फाइल तस्बिर

२४ साउन, हेटौंडा । मकवानपुर बागमती-५ सिक्रे दोभानमा पहिरोले बगाएर हराइरहेका १ * जनाको शव भेटिएको छ ।
प्रहरी चौकी भोर्लेनीका अनुसार हराईरहेका ६० बर्षीय अक्कल बहादुर स्याङ्तानकी छोरी २२ बर्षीया शिला पहरी मृत अवस्थामा फेला परेका हुन ।उनको शव घर बगाएको ठाउँबाट १० किलोमिटर दक्षिणमा बागमती नदिको बिच बगरमा फेला परेको जनाइएको छ ।
६ जना हराइरहेकामध्ये एक जनाको मंगलबार उद्धार भएर उपचार भईरहेको छ भने ४ जना अझै हराइरहेका छन् । उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोली खटिएको छ ।

* १ जनाको शव भेटियो हुनुपर्नेमा २ भएकोले सच्चाएका छौं।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
लोकतन्त्रवादी जनजाति महासंघ हेटौंडाको गरिब र विपन्नलाई विमा कार्यक्रम
IMG_20240614_204207-1718377341.jpg

३२ जेठ, हेटौंडा । हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि  सहयोगात्मक अभियानको सुरुवात ...

बारामा रामराज क्याम्पस प्रमुख माथि गोली प्रहार, उपचारको क्रममा मृत्यु
IMG_20240614_202851-1718376263.jpg

३२ जेठ, कलैया। शुक्रबार अपरान्ह बारामा गोली लागेर घाइते भएका  क्याम्पस प्रमुखको उपचारको क्रममा ज्यान गएको छ...

असार ३ गते सार्वजनिक बिदा
905x525-moha-1718363006.jpg

३२ जेठ, हेटौंडा । नेपाल सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार असार ३ गते सार्वजनिक...

मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने
IMG_1600-1718362154.JPG

३२ जेठ, हेटौंडा । मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1718345209.jpg

३२ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य ४ सय रुपैंयाले...

बंगलादेशद्वारा नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित हासिल
Bangaldesj-1718296232-1718331036.jpg

३२ जेठ, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ...

पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु
sindhupalchok-pahiro-1718329406.jpg

३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1718328571.jpg

३२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा विनियोजन विधेयक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1718327960.jpg

३२ जेठ, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार