२६ फागुन, हेटौंडा । राप्रपा सरकारमा गएसंगै पर्यटन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको ठाउँमा नयाँ राज्यमन्त्रीले सपथग्रहण गरेका छन् ।
राप्रपाले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री दिलनाथ गिरी भएका छन् राज्यमन्त्री परशुराम तामाङ भएका छन् । काम गर्न सजिलो हुने भएकाले मन्त्री र राज्यमन्त्री एउटै पार्टीको बनाउने प्रचलन रहेकाले पर्यटन मन्त्री जीवनबहादुर शाहीसंगै बानियाँले पनि राज्यमन्त्री पद छोडेको जनाईएको छ ।
बानियाँ निकट स्रोतका अनुसार उनलाई अर्को मन्त्रालयको जिम्मेवारी दिने तयारी भएपनि उनी 'पर्ख' को अवस्थामा छन् । उनले पार्टीलाई उपयुक्त जिम्मेवारी दिन भनेको स्रोतको दावी छ । हाल पार्टी कामको सिलसिलामा हेटौंडा रहेका उनले अाफुलाई उपयुक्त जिम्मेवारीका साथ मन्त्रालय परिवर्तन गर्न पार्टी च्यानलमा कुरा गरिरहेेको ती नेताको भनाई छ । उनले उपयुक्त जिम्मेवारी नदिए मन्त्री पदको जिम्मेवारी नलिने पार्टी नेतृत्वलाई जानकारी दिएको बताईएको छ ।
बानियाँले भने अहिलेको परिस्थितिबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




