Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कुन मन्त्री पाउलान् बानियाँले ?

FB_IMG_1479911778173-1489070356.jpg

२६ फागुन, हेटौंडा । राप्रपा सरकारमा गएसंगै पर्यटन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको ठाउँमा नयाँ राज्यमन्त्रीले सपथग्रहण गरेका छन् ।

राप्रपाले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री दिलनाथ गिरी भएका छन् राज्यमन्त्री परशुराम तामाङ भएका छन् । काम गर्न सजिलो हुने भएकाले मन्त्री र राज्यमन्त्री एउटै पार्टीको बनाउने प्रचलन रहेकाले पर्यटन मन्त्री जीवनबहादुर शाहीसंगै बानियाँले पनि राज्यमन्त्री पद छोडेको जनाईएको छ ।

बानियाँ निकट स्रोतका अनुसार उनलाई अर्को मन्त्रालयको जिम्मेवारी दिने तयारी भएपनि उनी 'पर्ख' को अवस्थामा छन् । उनले पार्टीलाई उपयुक्त जिम्मेवारी दिन भनेको स्रोतको दावी छ । हाल पार्टी कामको सिलसिलामा हेटौंडा रहेका उनले अाफुलाई उपयुक्त जिम्मेवारीका साथ मन्त्रालय परिवर्तन गर्न पार्टी च्यानलमा कुरा गरिरहेेको ती नेताको भनाई छ । उनले उपयुक्त जिम्मेवारी नदिए मन्त्री पदको जिम्मेवारी नलिने पार्टी नेतृत्वलाई जानकारी दिएको बताईएको छ । 

बानियाँले भने अहिलेको परिस्थितिबारे कुनै प्रतिक्रिया दिएका छैनन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति
1553153586tyankar-1718620034.jpg

३ असार, हेटौंडा । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । तीन दिनदेखि आन्दोलित ट्यांकर चालक...

काठमाडौँका मेयर बालेन ब्राजिल प्रस्थान
Balen-Shah-1718619316.jpg

३ असार, हेटौंडा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन् ।  असार ५ र ६ गते...

सोमबार सुनचाँदीको मूल्य घट्यो
Blog_Paytm_Gold-Rates-His-1718603293.jpg

३ असार, हेटौंडा। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले...

इस्लाम धर्मावलम्बीले बकर इद आज मनाउँदै
mosque-_1280-1596188651-1718603271.jpg

३ असार, हेटौंडा । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
Screenshot_20240528_08091-1718595403.jpg

३ असार, रामनगर। आइतबार राति अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एकको मृत्यु
Screenshot_20240412_11240-1718594891.jpg

३ असार , हेटौंडा । मकवानपुरमा सोमबार बर्षासंगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मकवानपुरको...

निर्वाचन आयुक्तमा प्रधान सिफारिस
59de4916-1b8c-47b8-aeba-8-1718593398.jpg

३ असार, हेटौंडा । संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। आइतबार...

पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वर्धनमा टेवा पुग्छ: यादव
Ram-sahay-1718588858.jpg

३ असार, हेटौंडा । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1718588201.jpg

३ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार