२६ फागुन, हेटौंडा । राप्रपा सरकारमा गएसंगै पर्यटन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको ठाउँमा नयाँ राज्यमन्त्रीले सपथग्रहण गरेका छन् ।
राप्रपाले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री दिलनाथ गिरी भएका छन् राज्यमन्त्री परशुराम तामाङ भएका छन् । काम गर्न सजिलो हुने भएकाले मन्त्री र राज्यमन्त्री एउटै पार्टीको बनाउने प्रचलन रहेकाले पर्यटन मन्त्री जीवनबहादुर शाहीसंगै बानियाँले पनि राज्यमन्त्री पद छोडेको जनाईएको छ ।
बानियाँ निकट स्रोतका अनुसार उनलाई अर्को मन्त्रालयको जिम्मेवारी दिने तयारी भएपनि उनी 'पर्ख' को अवस्थामा छन् । उनले पार्टीलाई उपयुक्त जिम्मेवारी दिन भनेको स्रोतको दावी छ । हाल पार्टी कामको सिलसिलामा हेटौंडा रहेका उनले अाफुलाई उपयुक्त जिम्मेवारीका साथ मन्त्रालय परिवर्तन गर्न पार्टी च्यानलमा कुरा गरिरहेेको ती नेताको भनाई छ । उनले उपयुक्त जिम्मेवारी नदिए मन्त्री पदको जिम्मेवारी नलिने पार्टी नेतृत्वलाई जानकारी दिएको बताईएको छ ।
बानियाँले भने अहिलेको परिस्थितिबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...
२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...
२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...
२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...
२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...
२३ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...
२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...
२२ जेठ, हेटौँडा । जेठ २९ गते सोमबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...
२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...