Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कर्राखोलामा डुवेर बालकको मृत्यु

p1-1489494837.jpg

१ चैत, हेटौडा । हेटौँडा–६ चौघडास्थित कर्राखोलामा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–७ नागस्वतिका ११ बर्षिय प्रमोशन आलेमगर रहेका छन् । 
आले मगरको खोलामा बनेको कृत्रिम पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आलेमगरसहित ६ जना बालक पौडि खोलिरहेकोमा आले डुबेपछि उनीहरुले आसपासमा रहेकालाई उद्धारका लागि आग्रह गरेका थिए । नजिकै माछा मारिरहेका हेटौँडा–१७ का देवराज लामाले आलेको उद्धार गरेका थिए । तर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । मृतक नवज्योति मावि हेटौँडा–७ मा कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन् । उनका बाबु बैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेको स्थानीयहरुको भनाई छ । 
अनाधिकृत खोला उत्खननका कारण घटना भएको स्थानीयको अारोप छ । प्रहरी चौकी चौघडाकै करिव २ सय मिटर पछाडि गैरकानूनी रुपमा खोला उत्खनन हुँदा समेत वेवास्ता गरेको स्थानीयको आरोप छ ।

p2-1489494837.jpg
p3-1489494837.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार