Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बागमती गोल्डकप जावलाखेलको पोल्टामा

IMG_20200223_195038-1582467207.jpg

११फागुन,हेटौंडा।मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्डकपको उपाधि जावलाखेल युव क्लबको पोल्टामा पार्न सफल भएको छ।

गाउँपालिका ८ स्थित जनता माविको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १ का विरुद्ध सुन्य गोलले पराजित गर्दै जावलाखेलले उपाधी माथि कब्जा जमाएको हो।

जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको ४ मिनेटमा जावलाखेलका ड्याडी जुनियरले हिमालय शेर्पा क्लबको पोष्टमा सान्दार गोल गरेका थिए।

हिमालय शेर्पा क्लबले गोल फर्काउन थुप्रै अवसर प्राप्त गर्दा समेत गोल फर्काउन नसकेपछि हार बेहोर्न बाध्य भएको हो। गोल्डकपको विजेता बनेसंगै जावलाखेलले ६ लाख नगद सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको हिमालयनलेे ३ लाख सहित शिल्ड र मेडल प्राप्त गरेको छ । 

खेलको म्यान अफ द म्याच जावलाखेलका दिलेन मोक्तान भएका छन्, उनले नगद ५ हजार प्राप्त गरेका छन्।त्यसैगरी प्रतियोगितको सर्बोत्कृष्ट खेलाडीमा जावलाखेलका अदा म डुम्बिया  सावित भएका छन्। उनले नगद ५० हजार प्राप्त गरेका छन् ।प्रतियोगितको उत्कृष्ट फरवार्ड जावलाखेलका सुजित बुढाथोकी, उत्कृष्ट डिफेन्डर शेर्पाका मानबहादुर तामाङ भए भने उत्कृष्ट गोलकिपर जावलाखेलकाका अरुण ब्लोन घोषि भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर जावलाखेलका सुरज ठकुरी भए भने उत्कृष्ट कोच जावलाखेलका किशोर केसि सविता भएका छन् । उनीहरुले क्रमशः १० हजार रुपैयाँ प्रप्त गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार