२४ फागुन, हेटौडा । हेटौंडा–६ चौघडामा भएको ३ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ सविन गुरुङ र महिला तर्फ प्रनिता पुडासैनी प्रथम भएका छन । पुरुष तर्फ सभाष चौलागाई दोश्रो र शरण थिङ तेश्रो भएका थिए भने महिला तर्फ विनिता भट्टराई दोश्रो र गीता राई तेश्रो भएका थिए ।
१ सय १० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मदन भण्डारी स्पोटर्स एकेडेमी हेटौडा ६ नंं. वडा कमिटिले आयोजना गरेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई संविधान सभा मञ्चका अध्यक्ष अनन्तप्रसाद पौडेलले पुस्कार प्रदान गरेका थिए । प्रथम हुने खेलाडीलाई नगद ५ हजार, दोश्रो हुनेलाई ३ हजार र तेश्रो हुनेलाई नगद २ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
मदन भण्डारी स्पोटर्स एकेडेमी हेटौडा–६ का अध्यक्ष सुमन लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाकी उपममेयर मीना लामा, हेटौडा–४ का वडा अध्यक्ष एवं मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देल, हेटौडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य कल्पना विक, मदन भण्डारी स्पोटर्स एकेडेमी जिल्ला अध्यक्ष निरजसिंह ठकुरी, कार्यक्रम संयोजक मनोज चौलागाई, नेकपाका पार्टी प्रतिनिधी लगायतको सहभागिता थियो ।
दौड प्रतियोगितामा करीब १ सय खेलाडीहरुको सहभागिता थियो ।
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...


















