८ चैत, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल व्युटिसियन संघ हेटौँडा, चौघडा र पालुङको संयुक्त अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले यमकुमारी श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय हेटौँडा इकाई, सम्बिका गुरुङको अध्यक्षतामा ९ सदस्यीय चौघडा इकाई र उर्वशी रायमाझीको अध्यक्षतामा ९ सदस्यीय पालुङ इकाई समिति गठन गरेको छ ।
संघकी केन्द्रीय अध्यक्ष भगवती थापाको प्रमुख आतिथ्यता एवं चौघडा इकाई अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस हेटौँडा उपमहागर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि रमेशध्वज कार्की, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका ३ नम्बर प्रदेश उपाध्यक्ष हरिप्रसाद वाग्ले, शिक्षक संघ केन्द्रीय उपाध्यक्ष सिद्धराज भट्ट, नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेल, उपाध्यक्ष युद्ध थापा, राता कार्की, नेपाल व्युटिसियन संघ जिल्ला अध्यक्ष अरुणा सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौँडा, चौघडा र पालुङ क्षेत्रमा क्रियाशिल व्युटिसियनहरुको सहभागिता रहेको थियो ।
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका...
१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको हिमाली...
१३ बैशाख, हेटौंडा । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु...

















