८ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) मकवानपुर अध्यक्षमा सुमन पाख्रिन चयन भएका छन् ।
दुई दिनसम्म चलेको एकताको दोस्रो सम्मेलनबाट पाख्रिनको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कमिटि चयन गरेको हो । सम्मेलनपछि मंगलबार पत्रकार सम्मेलन गरी फ्रयाक्सन इन्चार्ज प्रकाश पाण्डेले नयाँ कार्यसमितिबारे जानकारी दिएका छन् ।
नयाँ कमिटिको बरिष्ठ उपाध्यक्षमा शंकर राउत, उपाध्यक्षहरुमा अरुण बल, राज मोक्तान, सचिव लवराज ठकुरी, सहसचिव सन्तोष श्रेष्ठ, कमल अर्याल, गंगाराम प्रजा, कोषाध्यक्षमा प्रकाश थापा लगायत ६५ सदस्य रहेका छन् ।
सम्मेलनले हेटौँडा नगर अध्यक्षमा अभिनास गजुरेल, उपाध्यक्षमा आलोक स्यांतान र सचिवमा दिनेश बानियाँ लगायत ५१ सदस्यीय समिति गठन गरेको छ ।
त्यसैगरी, सम्मेलनबाट माधव कोइरालाको संयोजकत्वमा हस्तबहादुर स्यांतान, भरत तितुङ, भीम थोकर, भुवन खनाल, जीवन थिङ रहेका छन् ।
जिल्ला सम्मेलनले प्रकाश पाण्डे, विनायक गोले, जीवन गोले, इन्द्र थिङ, सुमन पाख्रिन, जीवन थिङलाई राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गरेको छ ।
सम्मेलनमा जिल्लाभरीका एक ७७ जना जिल्ला प्रतिनिधिको सहभागिता रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)