१५ चैत, हेटौँडा । भुकम्प पुर्ननिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाईले अनुदानको दोस्रो किस्ता भुक्तानीका लागि मकवानपुरका ३ सय १२ भुकम्प प्रभावित लाभग्राहीको नाम सिफारिस गरेको छ ।
शहरी विकास मन्त्रालय अन्तरगतको आयोजनाले प्रक्रिया अनुसार जगसम्मको काम सम्पन्न गरेका बाग्मति, बकैया, मकवानपुरगढी, भीमफेदी र राक्सिराङ गाउँपालिकाका साथै थाहा नगरपालिकाका ३ सय १२ लाभग्राहीलाई दोस्रो किस्ता सिफारिस गरेको हो । दोस्रो किस्ताका लागि निवेदन दिएका लाभग्राहीमध्ये अनुगमनमा प्रक्रिया पुगेका ३ सय १२ लाई सोमबारसम्ममा सिफारिस गरेको इन्जिनियर रविन पाठकले बताए ।
आयोजनाका अनुसार बाग्मति गाउँपालिकाको बेतिनीमा एक, बकैयाको शिखरपुरका १८, मकवानपुरगढी गाउँपालिकाको बुढिचौरका ४८, भीमफेदी गाउँपालिकाको भैंसेका ४२, नामटारका ५, भीमफेदीका १०, कोगटेका ५५ लाभग्राही दोस्रो किस्ताका लागि सिफारिसमा परेका छन् । त्यस्तै, राक्सिराङ गाउँपालिकाको काँकडाका ९५, सरिखेतका ११ र थाहा नगरपालिकाको आग्राका २७ लाभग्राहीलाई दोस्रो किस्ताका लागि जिल्ला समन्वय समितिमा सिफारिस गरिएको इकाईले जनाएको छ । त्यसैगरी, गैरसरकारी कार्यालयमार्फत पुर्ननिर्माणको काम गरिरहेका कैलाश गाउँपालिकाको गोगनेका ३८ लाभग्राहीका लागि पनि दोस्रो किस्ता सिफारिस गरिएको छ ।
आयोजनाका अनुसार मकवानपुरमा ३० हजार २ सय ३८ भुकम्प प्रभावित रहेकोमा २० हजार ३ सय ५ जनाले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेका १९ हजार ९ ले प्रथम किस्ता लगेका छन् । जिल्लामा २६ हजार ९ सय ९ वटा गुनासो दर्ता भएका छन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)