Email :- prastakhabar@gmail.com

भुकम्प

फेरि गयो भुकम्प

Quake-1503370272.jpg

६ भदौं, हेटौँडा । दोलखामा भुकम्प गएको १२ घण्टामै नेपालमा फेरि अर्को पटक भुकम्प गएको छ । मंगलबार विहान बझाङमा भूकम्प गएको हो  ।  मंगलबार विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोट केन्द्र विन्दु बनाएर भुकम्प गएको जर्नाइएको छ । ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भुकम्पको केन्द्रविन्दु...

३ सय १२ लाभग्राहीलाई दोस्रो किस्ता सिफारिस

Building-1490696535.jpg

१५ चैत, हेटौँडा । भुकम्प पुर्ननिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाईले अनुदानको दोस्रो किस्ता भुक्तानीका लागि मकवानपुरका ३ सय १२ भुकम्प प्रभावित लाभग्राहीको नाम सिफारिस गरेको छ ।  शहरी विकास मन्त्रालय अन्तरगतको आयोजनाले प्रक्रिया अनुसार जगसम्मको काम सम्पन्न गरेका बाग्मति, बकैया, मकवानपुरगढी, भीमफेदी र राक्सिराङ...

इटलीमा शक्तिशाली भुकम्प

EarthQuake-Italy-1477549535.jpg

११ कार्तिक, हेटौँडा । भकुम्पबाट दुई सय ९८ जनाको मृत्यु भएको दुई महिना नवित्दै इटलीमा फेरि शक्तिशाली भकुम्प गएको छ । इटालीको माचेराटा प्रान्तको भिस्सोलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार साँझ ५ बजेर १० मिनेटमा ५ दशमलव ५  म्याग्निच्युटको पहिलो भूकम्प गएको थियो र त्यसको दुई घण्टापछि ६ दशमलव १ म्याग्निच्युटको अर्को भूकम्प गएको...

भुकम्प पीडित अनुदान पारदर्शी वितरणको माग

Naya-Sakti-Gyapanpatra-1471934012.jpg

७ भदौ, हेटौँडा । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरले भुकम्प पीडितका लागि पुर्ननिर्माण अनुदान यथाशिघ्र पारदर्शी ढंगबाट वितरण गर्न माग गरेको छ । नयाँ शक्तिले २०७२ बैशाख १२ र २९ गते गएको भुकम्पका कारण घरबारविहिन हुन पुगेका पीडितलाई अनुदान वितरणमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो । मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर...

भुकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय

Prachanda-Signature-Garda-1470328744.jpg

२० साउन, काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सपथ खाएकै दिन विहिबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिने निर्णय गरेको हो ।  ३१ जिल्लाका ५ लाख ३३ हजार...

भुकम्प पीडितको समस्या सम्बोधनको माग

Chhatiwan-Deligation-1470309922.jpg

२० साउन, हेटौँडा । मकवानपुरको छतिवन गाविसका सर्वदलिय संयन्त्रले गाविसका भुकम्प पीडितको समस्या सम्बोधन गर्न माग गरेका छन् । उनीहरुले विहिबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकलाई ज्ञापनपत्र बुझाउँदै समस्या सम्बोधनको माग गरेका हुन् ।  पुर्ननिर्माणका लागि अनुदान सम्झौताको थालनीको तयारी गरिरहँदा गाउँमा विरोध हुन...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार