Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

५ पत्रकार सम्मानित

2017-03-30-21-07-49-1-1490887653.png

१७ चैत, हेटौंडा । समाज सुधार तथा संरक्षण केन्द्र मकवानपुर हेटौंडाको १५ औं वार्षिक उत्सव तथा नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रम बिहिबार हेटौंडामा गरिएको छ । समाज सुधारका अध्यक्ष  टिका कुमारी बोगटीको सभाध्यक्षतामा र संस्थाका सल्लाहकार चित्रकुमारी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा संस्थाको प्रवद्र्धनमा टेवा पुर्याएको भन्दै पत्रकार तथा दलका प्रतिनिधीहरु, वडा नागरिक मञ्च, वडा प्रशासनिक कार्यालयका प्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो । 
सम्मानित पत्रकारमा साझा कुरा दैनिकका प्रकाशक तथा सम्पादक सविन न्यौपाने, समृद्ध समाजका प्रकाशक सम्पादक सुरेश श्रेष्ठ, अन्नपूर्ण राष्ट्रिय दैनिकका मकवानपुर जिल्ला संवाददाता कृष्ण सारु मगर, मध्यस्थता साप्ताहिकका प्रकाशक तथा सम्पादक शिवप्रसाद चौंलागाई, कुनेढुङ्गो साप्ताहिकका प्रकाशक तथा कार्यकारी सम्पादक गोविन्द प्रसाद न्यौपाने, वडा नागरिक मंच हेटौंडा ८ का प्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार