Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कोरोना रोक्न हेटौंडाका मासु व्यवसायीले गरे यस्तो सर्तकता

Amik2-1585306287.jpg

१४ चैत, हेटौंडा । कोरोनाको संक्रमणबाट जोगिन हेटौंडा–१६ चिसापानीमा रहेका मासु व्यवसायीले सर्तकता अपनाएका छन् । एभरेष्ट एग्रिकल्चर फार्मद्वारा संचालित मासु पसलका व्यवसायी अमिक परियारले मासु खरिद गर्न आउने उपभोक्तामा कोरोनाको संक्रमण नहोस् भनेर सर्तकता अपनाएका हुन् । 
उनले आफ्नो पसल अगाडि एक मिटरको दुरीमा गोलो बनाई दुरी कायम गरेर मासु खरिदको व्यवस्था गरेका छन् । आफ्नो पसल हरेक दिन बिहान ८ बजे देखी १० बजे र दिउँसो ३ बजे देखी साँझ ६ बजे सम्म खुला हुने राखेका छन् । एभरेष्ट एग्रिकल्चर फार्मद्वारा संचालित मासु पसलबाट मासु डेलिभरी गर्दा समेत सतर्कता अपनाएको संचालक परियारले जानकारी दिए । चुच्चेखोलाका स्थानीयले फार्मको डेलिभरी भ्यानलाई रोकेर सेनेटाईज गर्न खोज्दा उनले आफुले भ्यानमै सेनेटाईजर बोकेर हिड्ने गरेको बताएका थिए । 
उनले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोक्नका लागि आफुले व्यवसाय गर्दा सर्तकता अपनाईरहेको जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार