२० चैत, हेटौंडा । हेटौंडा–१७ मा रहेको शिवम् सिमेन्ट उद्योगले उपलव्ध गराएको राहत सामग्री विहिबार हेटौंडा–६ को चौघडा क्षेत्रमा वितरण गरिएको छ ।
शिवमले उपलव्ध गराएको सामग्री चौघडा, कालिपोखरी, चौघडा राईटोलका ५० परिवारलाई वितरण गरिएको हो । कार्यक्रममा हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, शिवम् सिमेन्टका नायव महाप्रवन्धक सरोज विडारी, जनसम्पर्क शाखाका अच्युत पराजुली, स्वास्थ्यकर्मी उत्सव चौलागाई, पत्रकार भीमसेन पौडेल लगायतको सहभागिता रहेको थियो । शिवम्ले प्रथम चरणमा १६ नम्बर वडामा ८०, १७ नम्बर वडामा ८० र ६ नम्बर वडामा ५० परिवारलाई राहत सहयोग गर्ने जनाईएको छ ।
हेटौंडा–६ नम्बर वडामा वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोलाको व्यक्तिगत लगानी र विभिन्न दाताको समन्वयमा विहिबारसम्ममा दैनिक ज्याला गरी दुई छाक टार्ने श्रमिक र विपन्न २ सय १६ परिवारलाई राहत वितरण गरिएको छ । शुक्रबार पनि राहत वितरण गरिने वडा सदस्य राजकुमार बास्तोलाले बताए ।
यो पनि पढ्नुस् : पराजुलीले प्रदान गरेको राहत सामग्री वितरण, वडा सदस्य बास्तोलाद्वारा राहतलाई २५ हजार सहयोग, हेटौंडा ६ नम्बर वडामा विपन्नलाई राहत वितरण, अध्यक्ष चौलागाईले भने–‘वडाका श्रमिक र विपन्न भोकै बस्नुपर्दैन’ हेटौंडा–६ मा वडा कार्यालयको रोहवरमा कांग्रेसद्वारा राहत वितरण
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...



-1786686763.jpg)














