Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सुरुङमार्गमा लगानी गर्न सरकारलाई महासचिव राउतको सुझाव

MCCI-1491307279.JPG

२२ चैत, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले हेटौँडा–काठमाण्डौं सुरुङमार्गमा लगानी गर्न सरकारलाई सुझाव दिएका छन् । अर्थमन्त्री कृष्णबहादुर महरालाई मकवानपुर उद्योग बाणिज्य संघको ५३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै महासचिव राउतले यस्तो सुझाव दिएका हुन् ।

अर्थ मन्त्रालयको आयोजनामा बीरगंजमा भएको ‘बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीचको अन्तरक्रिया’ कार्यक्रममा महासचिव राउतले सरकारले आगामी आवका लागि तर्जूमा गर्ने बजेटमा निजी क्षेत्रको विषयलाई अझ सशक्त रुपमा ल्याउन ५३ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । कार्यक्रममा राउतले हाल बजारमा देखिएको न्युन विजकीकरणको समस्या समाधान, हेटौँडमा हाल निर्माणाधीन औद्योगिक क्षेत्रको भौतिक संरचनाको लागि पर्याप्त बजेट विनियोजन गर्न लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

मकवानपुर अदुवा उत्पादक संघका अध्यक्ष गोपालप्रसाद गौतमले नेपाली अदुवा निकासीमा लगाईएको रोकलाई तत्काल हटाउन भारत सरकारसँग पहलका लागि आग्रह गरेका थिए । कार्यक्रममा मकवानपुरसहित चितवन, बारा, पर्सा, रौतहटका उद्योगी व्यवसायी तथा सम्बद्ध संघसंस्थाहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार