२२ चैत, हेटौंडा । हेटौंडा १६ नम्बर वडा कार्यालयको समन्वय र शिवम् सिमेन्ट उद्योगको सहयोगमा १६ नम्बर वडाका विकट क्षेत्रमा शनिबार राहत सामग्री वितरण गरिएको छ । वडाको शक्तिखोला, आकाशधारा, पानीसरा, भोक्टे, झल्लादमार र ह्वाल्र्याङपाखा २ सय ४० परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
लकडाउनको समयमा यस क्षेत्रका श्रमिक, लालपुर्जाविहिन स्थानीयलाई जीवनयापदमा सहज होस् भन्ने उद्धेश्यले राहत सामग्री वितरण गरिएको थियो । स्थानीयलाई चामल १० किलो, नुन, तेल, दाल, स्वायविन लगायतका सामग्री सहयोग गरिएको थियो । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण कोइराला, सदस्यहरु ध्रुव धिताल, सरस्वती चौलागाई, जीतबहादुर भोलन, नगर कार्यपालिका सदस्य कृष्णबहादुर राई दनुवार, शिवम् सिमेन्ट उद्योगका नायव महाप्रवन्धक सरोज विडारी, जनसम्पर्क शाखाका अच्युत पराजुली, हटिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यज्ञप्रसाद अधिकारी, वडाका एमआईएस अपरेटर दिपेन्द्र विश्वकर्मा, संचारकर्मी भीमसेन पौडेल लगायतको सहभागिता रहेको थियो ।
संस्थागत सामुदायिक उत्तरदायित्व अन्तरगत आफ्नो उद्योग क्षेत्रका वडाहरुलाई सहयोग गरेको शिवमले जनाएको छ ।
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)














