२४ चैत, हेटौँडा । नेपाल उद्योग बाणिज्य महासंघमा मकवानपुरका तीन जनाले उम्मेदवारी प्रस्तुत गर्ने भएका छन् । महासंघको चैत २८ गतेदेखि हुने ५१ औं बार्षिक साधारण सभा एवं अधिवेशनमा खुल्लातर्फ कार्यकारिणी समिति सदस्यमा दुई जनाले उम्मेदवारी दिने भएका छन् । केन्द्रीय अधिवेशनपछि हुने प्रदेशस्तरको निर्वाचनमा ३ नम्बर प्रदेश अध्यक्षमा एकजनाले उम्मेदवारी दिने भएका छन् ।
मकवानपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ र वर्तमान अध्यक्ष राजकुमार न्यौपानेले खुल्ला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं महासंघका वर्तमान मध्यमाञ्चल संयोजक अरुणराज सुमार्गीले ३ नम्बर प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आफु शेखर गोल्छा प्यानलबाट उम्मेदवार बन्ने न्यौपानेले बताए । आफु व्यवसायिक हितका लागि महासंघमा उम्मेदवारीको घोषणा गरेको बताउँदै प्यानलबारेको चर्चा अनावश्यक हुने बताए । उम्मेदवारी घोषणा गरेका तीनैजना आफ्नो पक्षमा माहोल बनाउन जिल्ला दौडाहमा जुटेका छन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)