Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कोरोना जोखिमबाट बचाउन क्लासिकटेकद्वारा कर्मचारीलाई सुरक्षा पोशाक

ClassicTech-1586531113.jpg

२८ चैत, हेटौंडा । नेपालको विश्वसनीय इन्टरनेट सेवा प्रदायक क्लासिकटेकले आफ्ना कर्मचारीलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन व्यक्तिगत सुरक्षा पोशाक प्रदान गरेको छ । क्लासिकटेकले फिल्डमा खटिने सर्पोट टिमका कर्मचारीलाई कोरोना जोखिमबाट जोगाउन सुरक्षा पोशाक प्रदान गरेको हो । 
सेवाग्राहीको घरदेखि कर्पोरेट क्षेत्रको इन्टरनेट सेवामा आउने समस्या समाधानमा खटिने ‘सर्पोट टास्क फोर्स स्टाफ’ को स्वास्थ्यमा विशेष प्राथमिकता दिंदै यस्तो पोशाक प्रदान गरेको क्लासिकटेकले जनाएको छ । कोरोनाको जोखिमबाट बच्ने उपायहरु समेत उनीहरुलाई जानकारी दिईएको छ । ‘कोरोनाको जोखिम उच्च रहेको अवस्थामा पनि सेवालाई निरन्तरता दिन हामीले दिनरात सपोर्ट स्टाफ परिचालन गरेका छौं ।’–क्षेत्रीय प्रवन्धक निलाम्बर सापकोटाले भने–‘मर्मतका लागि पोलदेखि ग्राहकको घरसम्म पुग्ने उनीहरुलाई कोरोनाको जोखिम रोक्न पोशाक उपलव्ध गराईएको छ ।’ 
क्लासिकटेकको ग्राहकलाई लकडाउनको समयमा इन्टरनेटको सुविधाबाट बन्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताउँदै सापकोटाले यसका लगि कर्मचारीको स्वास्थ्यको सुरक्षाका साथै सेवाग्राहीको सन्तुष्टिलाई पुरै ध्यान दिएको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार