Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उद्योग बाणिज्य दिवसमा मामाघरमा सहयोग

Udhyog-Banijya-Diwas-1491810044.jpg

२८ चैत, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार मामाघर नेपालमा सहयोग गरेको छ । उद्योग वाणिज्य दिवसको अवसरमा संघले मामाघरमा आश्रित असहाय वालवालिकाहरुको लागि एक दिनको खाना बराबरको सामाग्री सहयोग गरेको हो ।
कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, विष्णु खनाल, कोषाध्यक्ष प्रमोद सिंह रानाभाट, सचिव दिवस पराजुली, सन्तोष अर्यालय, महिला उद्यमी सभापति निलम पाण्डे, कार्यसमिति सदस्यहरु अनिल अग्रवाल, काव्यमणि अधिकारी, छतेन्द्र आचार्य, रविन्द्र घिमिरे, दिपक उप्रेती, मामाघर नेपालका सचिव देवराज लामिछानेलगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष लवशेर विष्ट, सचिव दिवस पराजुली र मामाघर नेपालका सचिव देवराज लामिछानेले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रममा मामाघर नेपालले सामाजिक हितमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । हरेक वर्ष चैत्र २८ गते उद्योग वाणिज्य दिवस नेपालभर मनाउने गरिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार