२ बैशाख, हेटौंडा । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएकाहरुको संख्या ७१ हजार २ य ८८ पुगेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार संक्रमितिको संख्या सबैभन्दा बढी अमेरिकामा रहेका छ ।
यहाँ पछिल्लो २४ घण्टामा २६ हजार ४ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै अमेरिकामा कुल ५ लाख ८६ हजार ९ सय ४१ जना संक्रमित पुगेका छन् ।
पछिल्लो समय नयाँ संक्रमित थपिने मुलुकमा बेलायत पनि अगाडी रहेको छ । यहाँ पछिल्लो २४ घण्टामा अमेरिका पछि सबैभन्दा धेरे नयाँ संक्रमित थपिएका छन् । बेलायतमा ४ हजार ३ सय ४२ नयाँ संक्रमित थपिएका छन् । यस्तै फ्रान्समा ४ हजार १८८ संक्रमित थपिएका छन् ।
कुल संक्रमितको संख्यामा विश्वको दोश्रो स्थानमा रहेको स्पेनमा पछिललो २४ घण्टामा ३ हजार २ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । यहाँ केही समयबाट संक्रमितको संख्या घटिरहेको छ ।
यसैगरी विश्वको कुल संक्रमित संख्यामा तेश्रो स्थानमा रहेको इटालीमा ३ हजार १ सय ५३ जना नयाा कोरोना संक्रमित थपिएका छन् ।
यस्तै इटालीपछि टर्कीमा ४ हजार ९३, रसियामा २ हजार ५ सय ५८, पेरुमा २ हजार २ सय ६५, जर्मनीमा २ हजार २ सय १८, इरानमा १ हजार ६ सय १७, क्यानडामा १ हजार २ सय ९७, भारतमा १ हजार २ सय ४८, ब्राजिलमा १ हजार २ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















